हाम्रो युवा शक्ति अभियान नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • हाम्रो युवा शक्ति अभियान नेपाल

हाम्रो युवा शक्ति अभियान नेपाल हामी समुन्नत र सम्पन्न नेपाल भएको हेर्न चहान्छौ।।

हामी देशका खम्बा भनेर भन्नुको पनी अब त त्यती प्रसंसनिय कुरा छैना किन की हामी युहरू बुढा नेताले 5/10 हजार पैसा दिदा भुल्ने जात हौ न हामीलाई भविष्यको चिन्ता छ न सन्तान र आफन्तको नै न हामीलाई त्यो 5/10 हजारले जिवन बनाउन केही पुग्छ केवल अन्ध भक्त हौ हामी त

19/07/2026

राजनितिक व्यक्ति भएसी हरेक आलोचनाहरुलाई पचाउन सक्नु पर्छ ज्ञानेन्द्र शाहीले यो अवस्थामा सामाजिक सञ्जालमा आलोचकहरुको जवाफ फर्काउन सक्छु भनेर सपना देख्नु जस्तै हो र त्यसले उनलाई नै हानी पुर्याउने निश्चित छ चेतना भया।।

17/07/2026

कस्तो थिए ज्ञानेन्द्र शाही त्यो हामिले पनि देखेकै हो एउटा हाप पैन्टमा चर्को स्वरले बोल्ने आज माननीय बनेको भए पनि आफ्नो धरातल बिर्सिदै गरेका उनलाई यिनी बुढाले पुराना दिन सम्झाईदिएका हुन लौ ज्ञान बहादुर फेरि CA र नासाको स्कलरसिप अनि इन्डियन आर्मिको हतियार अडिटर गरेको भन्ने जस्तै झुठो नबोल्नु है यस्मा त दूध जत्तिकै छर्लङ्ग छ।

12/07/2026

निर्दयी मानिस यसरी भिडियो बनाउनु भन्दा त्यो चरालाई छुटाईदिए धर्म लाग्थेना होला त?

25/06/2026

रोनाल्डो र मेसीका समर्थको को लडाई परेको हो रे😀😀
-viral@youthnepalfiryoupage

तपाइको समर्थन कसलाई हो र?१)बालेन शाह २)केपी ओली
25/06/2026

तपाइको समर्थन कसलाई हो र?
१)बालेन शाह
२)केपी ओली

21/06/2026

कालापानी लिपुलेख हाम्रो भएको प्रमाण हामिसङ्ग छ र त्यो हाम्रै हो प्रधानमन्त्री बालेन शाह

16/06/2026

यसरी महिलामाथी खुकुरी प्रहार गरेको छ हेर्नुस्।यहि खुकुरी यसको गर्दनमा हान्दा कस्तो होला?

09/06/2026

प्रधानमन्त्री जस्तो व्यक्तिले आफै छाता ओढेर किन गयो भनेर बालेन को विरोध गर्न किन नसकेका होलान् रुवावासीका सन्तानहरुले?

09/06/2026

बालेनसङ्ग टेबल टक गर्नेलाई पत्रकारले सोधे a+b को फर्मुला अनि नजानेसी यस्तो सम्म भन्न भ्याए हेर्नुस त?

08/06/2026

फ्लिपिन्समा विनाशकारी भुकम्पको कारण विधार्थिहरुको रुवावासी।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो युवा शक्ति अभियान नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हाम्रो युवा शक्ति अभियान नेपाल:

Shortcuts

Share