10/08/2026
सिंहदरबारमा ऐले स्यालहरु पुगे भन्दैमा यसको नाम फेरेर स्यालदरबार राख्ने होईन, सिंहदरबारबाट स्यालहरुलाई लखेट्ने हो ।
झर्रो नेपाली 😤
न मोटिभेसन बेच्ने हो,
न सबै ठीक छ भनेर ढाँट्ने।
यहाँ केही ठीक छैन,
तर हाँस्दै हो बाँच्ने।😏
Kathmandu
Be the first to know and let us send you an email when झर्रो नेपाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.