राष्ट्रिय स्वत्रन्त पार्टी समर्थक Rsp

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय स्वत्रन्त पार्टी समर्थक Rsp

राष्ट्रिय स्वत्रन्त पार्टी  समर्थक  Rsp A Group Of supporter for RSP Thanku !!

18/12/2025

Tiger 🐅 is back

बाख्रा र गुन्डुग्यङ लैई सुरक्षित राखौ बाघ बाहिर निस्किएको छ!🤞🤞
18/12/2025

बाख्रा र गुन्डुग्यङ लैई सुरक्षित राखौ बाघ बाहिर निस्किएको छ!🤞🤞

22/09/2024

आकाशमा बंगालको खाडिबाट आएको उच्च चापिय वायु मडारिन सुरू गर्दै छ भन्ने संकेत प्राप्त, अब आँधिबेहरी र मेघ गर्जन सहित हुने बर्षाले ३४-३५ बर्ष देखि थुप्रिएको फोहरको डङ्गुर अवस्य बडारिने छ,,! #निलोक्रान्ति

गठबन्धन vs घन्टी🔔 प्रिय इलामबासी हामीलाई विश्वास छ। हुर्किँदै गरेको नाती नातिनीहरूको भविष्यको लागि भएपनि तपाईहरुले घन्टी...
28/02/2024

गठबन्धन vs घन्टी🔔
प्रिय इलामबासी हामीलाई विश्वास छ। हुर्किँदै गरेको नाती नातिनीहरूको भविष्यको लागि भएपनि तपाईहरुले घन्टीमा भोट दिएर रास्वपाको उम्मेदवारलाई जिताउनु हुनेछ🙏

28/02/2024

वैशाख १५,
इलाम क्षेत्र नं २
🔔 घण्टी बजाउने हैन त??
🔔

25/02/2024

ईलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते पुनः घण्टी बज्ने निश्चित 🔔🔔🔔
२२ सिट हुँदै रास्वपा❣️❣️

जानकी नगरी पावन भूमिसं सम्पूर्ण गोटेके नमस्कार करैछी।महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमें अपने संपूर्ण गोटे...
01/02/2024

जानकी नगरी पावन भूमिसं सम्पूर्ण गोटेके नमस्कार करैछी।
महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमें अपने संपूर्ण गोटेसे
3 बजे भेटै छी।




31/01/2024

केही मानिसहरु यो देशको आशाको "दियो" फुकेर निभाउन खोज्दैछन्,
होशियार!!!
अव "दियो" जोगाउने जिम्मेवारी हामी जनताले लिनुपर्छ ।🔔🔔

31/01/2024

सबै घण्टी समर्थक साथीहरूले लाईक र फलो गर्नु होला
थोपा थोपा मिलेर सगर बन्छ । ्टी 🔔🔔❤️
Rabi Lamichhane ❤️🙏 Mission प्रधानमन्त्री Rabi Lamichhane -२०८४

भोलि जनकपुर आउदैहुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी की माननिय सोबिता गौंतम ज्यु॥ 🙏🙏
31/01/2024

भोलि जनकपुर आउदैहुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी की माननिय सोबिता गौंतम ज्यु॥
🙏🙏

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वत्रन्त पार्टी समर्थक Rsp posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category