रास्वपा - राष्ट्रिय स्टन्टबाज पार्टी

  • Home
  • Nepal
  • Kathmandu
  • रास्वपा - राष्ट्रिय स्टन्टबाज पार्टी

रास्वपा - राष्ट्रिय स्टन्टबाज पार्टी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रास्वपा - राष्ट्रिय स्टन्टबाज पार्टी, Political organisation, Madhesh, Kathmandu.

पुराना पार्टीभन्दा फरक देखिन खोज्दा खोज्दै केवल राजनीतिक नौटंकीमा अल्झिएको भन्ने अर्थमा।
मिडिया/लाइभ पार्टी – हरेक कुरामा कामभन्दा बढी फेसबुक लाइभ, मिडिया स्टन्ट र प्रचारप्रसारमै सीमित हुने।

लगता है पायलट साब को कमजोर करके मारना चाहती थी मोहतरमा ....😁😁यदि नहीं.. तो बताइये चड्डी उतार कर दौड़ लगाने का क्या औचित्य...
22/08/2026

लगता है पायलट साब को कमजोर करके मारना चाहती थी मोहतरमा ....😁😁

यदि नहीं.. तो बताइये चड्डी उतार कर दौड़ लगाने का क्या औचित्य....

21/08/2026

हामीले त दशमी कसरी मनाउथ्यौ भने दशमी त हाम्रो लागि मासु खाने पर्व थियो। अचानक यो नौ दिन कसैले पनि मासु काट्न पाउँदैन भन्ने कुरा कहाँबाट छिरियो नेपाली समाजमा?त्यो कुराको खोजबिन छानबिन राज्यले गर्नु पर्दैन?

यो माजिद अन्सारीले अन्नपूर्ण टिभीमा दिएको अंश हो।

माजिद अन्सारीले अन्नपूर्ण टिभीको अन्तर्वार्तामा उठाएको यो प्रश्नले नेपाली समाजको बहुसांस्कृतिक र ऐतिहासिक यथार्थलाई एकांगी रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ। दशैं (बडा दशैं) लाई केवल "मासु खाने पर्व" का रूपमा सीमित गर्दै, यसमा "नौ दिन मासु काट्न पाउँदैन भन्ने कुरा समाजमा कसरी छिरियो" भनी राज्यले छानबिन गर्नुपर्ने माग गर्नु पौराणिक, सांस्कृतिक र ऐतिहासिक यथार्थप्रतिको अज्ञानता वा जानाजानी राजनीतिक रंग दिएर समाजमा भ्रम छर्ने प्रयास हो।

माजिद अन्सारीले उठाएको यो मुद्दाले दशैं जस्तो ठूलो सांस्कृतिक पर्वलाई विवादास्पद बनाउने र यसको आध्यात्मिक तथा ऐतिहासिक गरिमालाई ओझेलमा पार्ने निहित उद्देश्य बोकेको देखिन्छ। नवरात्रिका (नौ दिन) मासु नखाने वा सात्विक रहने प्रचलन कुनै नयाँ वा बाहिरी षड्यन्त्र नभई हजारौँ वर्षदेखि चल्दै आएको सनातन संस्कारको अंग हो।

नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको फूलबारी हो। यहाँ दशैं मनाउने र खाने तरिका पनि समुदायपिच्छे फरक छन्। कसैका लागि यो पूर्णतया शाकाहारी व्रतको पर्व हो भने कसैका लागि मांसाहारी। यसरी सांस्कृतिक विविधताले भरिएको चाडलाई लिएर सनसनीपूर्ण अफवाह फैलाउनु र समाजलाई ध्रुवीकरण गर्ने प्रयास गर्नु खेदजनक छ।

कि त माजिद अन्सारीले ऐतिहासिक तथ्यसहित प्रमाण प्रस्तुत गर्नुपर्छ।
१)कसले नवदुर्गा पूजा व्रतमा मासु काट्न नपाउने घुसायो? कुन शासकले ,कुन कालमा घुसायो?
२) राज्यले किन छानबिन गर्ने, समुदाय पिच्छेको,भुगोल पिच्छे फरक दशैंको अभ्यास भ‌एको देशमा ? संविधानको धारा-२६ को मर्म विपरीत भ‌एन र ?

माजिद अन्सारीले यो भनाईलाई सच्याउन आवश्यक छ।यसरी आफ्नो पारिवारिक र सामुदायिक अभ्यास र बुझाइका आधारमा सतही धारणा राखेर समाजमा भ्रम छर्ने काम बन्द गरियोस् ।

साला यी कौन सिस्टम है समझ हीं नहीं आया हमको.....?
17/08/2026

साला यी कौन सिस्टम है समझ हीं नहीं आया हमको.....?

पाकिस्तानमा घट्दैछन हिन्दू !पाकिस्तानका राष्ट्रपति आसिफ अल जरदारीले पाकिस्तानमा हिन्दूहरु सुरक्षित छन भनेपछि आसिफमाथि प्...
17/08/2026

पाकिस्तानमा घट्दैछन हिन्दू !

पाकिस्तानका राष्ट्रपति आसिफ अल जरदारीले पाकिस्तानमा हिन्दूहरु सुरक्षित छन भनेपछि आसिफमाथि प्रश्नहरु उठ्न थालेकाछन् । पाकिस्तानमा हिन्दूहरु सुरक्षित छन भने ‘पाकिस्तानमा हिन्दूहरुको जनसंख्या किन घटिरहेको छ ?’ भन्दै प्रश्न उठेको छ ।

सन् १९४७ मा पाकिस्तानमा १४.६ प्रतिशत हिन्दू थिए । तर, २०२३ मा पाकिस्तानमा २.१७ प्रतिशत मात्र हिन्दू छन् । पाकिस्तानमा हिन्दूहरुले मुस्लिमको प्रताडना सहनुपर्छ, उनीहरुमाथि विभेद गरिन्छ ।

15/08/2026

एक मुस्लमान कभी देश भक्त नहीं हो सकता
ये मौलाना साहब का कहनाम हई और इस मौलाना का लाखों followers नेपाल मे भी है।

पाकिस्तानी पूर्व तीव्र गतिका बलर आकिब जावेदकी छोरीले लन्डनमा विवाह गरेकी छन्। उनका विवाहका तस्बिरहरू सार्वजनिक हुनासाथ त...
13/08/2026

पाकिस्तानी पूर्व तीव्र गतिका बलर आकिब जावेदकी छोरीले लन्डनमा विवाह गरेकी छन्। उनका विवाहका तस्बिरहरू सार्वजनिक हुनासाथ ती तस्बिरहरूले ती पाकिस्तानीहरूलाई ठूलो झट्का दिएका छन्, जो शारीरिक रूपमा २१औँ शताब्दीमा बाँचिरहेका छन्, तर मानसिक रूपमा अझै ७औँ शताब्दीमै अड्किएका छन्।

12/08/2026

आजकल का भक्त मंदिर नहीं जाता,पूजा नहीं करता, 🔱
बस सोमवार को भोलेनाथ का और मंगलवारको हनुमान जी का सोशल मीडिया पर स्टेटस लगाता है.!

कोई ऐसे ही परम प्राण प्रिय मित्र नहीं बन जाता...दोनों में कमीनापन बराबरी का होना चाहिए..... 😜
11/08/2026

कोई ऐसे ही परम प्राण प्रिय मित्र नहीं बन जाता...
दोनों में कमीनापन बराबरी का होना चाहिए..... 😜

काण्डै काण्ड गर्ने सांसद ले भरिएको मेरो संसद भवन
10/08/2026

काण्डै काण्ड गर्ने सांसद ले भरिएको मेरो संसद भवन

एक स्टन्ट मैनको रियल स्टन्ट.... 🔔सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित रास्वपा सांसद  #अमरकान्त_चौधरी को एक युवत...
10/08/2026

एक स्टन्ट मैनको रियल स्टन्ट.... 🔔

सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित रास्वपा सांसद #अमरकान्त_चौधरी को एक युवतीसँग चुम्बन गरिरहेको तस्बिर जनआस्थाले फेला पारेको छ।

Address

Madhesh
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when रास्वपा - राष्ट्रिय स्टन्टबाज पार्टी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share