06/08/2026
सबैलाई अनुकरणीय कार्यकालको शुभकामना 🙏
नेपाल निजामती कर्मचारी संगठनको महिला बिभाग प्रमुख ईन्दिरा रिजाल दिदी र म सचिव हुँदा गृह सचिव ज्यूलाई भेटेर "महिलालाई पनि सि डि अो वनाउन पर्यो हजुर" भन्न गएको फेरि सम्झना आयो जतिवेला उषा नेपाल एक जना मात्रै महिला सि डि ओ हुनुहुन्थ्यो ।
आज यस्ता समाचार पढ्न पाउँदा असाध्यै गर्व लाग्छ ।😃😃