NotiPost

NotiPost "NotiPost: सधै सबैको लागी सत्य तथ्य Digital Post"

🔊 वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ जेठ १९)      #राष्ट्र_बैंकको_सन्देश
02/06/2026

🔊 वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ जेठ १९)
#राष्ट्र_बैंकको_सन्देश

NotiPost 🔔औषधि फिर्ता (Recall) गर्ने सम्बन्धि अत्यन्त जरुरी सुचना !🗓 Published Date: 2083/02/18📍 Source: Department of D...
02/06/2026

NotiPost
🔔औषधि फिर्ता (Recall) गर्ने सम्बन्धि अत्यन्त जरुरी सुचना !
🗓 Published Date: 2083/02/18
📍 Source: Department of Drug Administration
📝 Note:
Grace Pharmaceuticals काे MARBLE (Calcium and Vitamin D3 tablets BP) ब्याच न TMA-025 बजार बाट फिर्ता गर्न औषधि व्यवस्था विभागको अनुरोध।

02/06/2026
NotiPost 🔊 सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक..!Issued date: 2083.02.11Note: प्रतिवेदनमा विग...
28/05/2026

NotiPost
🔊 सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक..!
Issued date: 2083.02.11
Note: प्रतिवेदनमा विगतको कमजोर नियमन, जथाभाबी दर्ता तथा कार्यक्षेत्र विस्तार प्रक्रिया, सहकारी सञ्चालक र व्यवस्थापकहरूको राजनीतिक आबद्धता तथा प्रत्यक्ष–अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले वर्तमान सङ्कट निम्त्याएको निष्कर्ष निकालिएको छ।
#सहकारी

NotiPost 🔔 विदेशी मुद्राको विनिमयदर।🗓 प्रकाशन मिति: 2083.02.14📍 स्रोत: Nepal Rastra Bank 📝 Note: आजका लागि यस्तो छ विदेश...
28/05/2026

NotiPost
🔔 विदेशी मुद्राको विनिमयदर।
🗓 प्रकाशन मिति: 2083.02.14
📍 स्रोत: Nepal Rastra Bank
📝 Note: आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर ।
1 US💲 Rs. 153.41
1 Euro 🇪🇺 Rs. 178.54
1 Pound sterling Rs. 206.12
1 Australian 🇦🇺 Dollar Rs. 109.40
1 Kuwait 🇰🇼 dinar Rs. 500.20

NotiPost 🔔 इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनौटका लागि आबेदन आव्हान गरिएको सुचना!!!Note...
27/05/2026

NotiPost
🔔 इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनौटका लागि आबेदन आव्हान गरिएको सुचना!!!
Note: (नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार)
Issued date: 2083.02.13

🔊 Tofacitinib Tablets को अधिक मूल्य अन्तरका सम्बन्धमा।
27/05/2026

🔊 Tofacitinib Tablets को अधिक मूल्य अन्तरका सम्बन्धमा।

NotiPost 🔊 विदेशमा रहँदा अप्ठ्यारो पर्‍यो वा विदेशमा रहनुभएका आफन्तहरू  समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नको ल...
27/05/2026

NotiPost
🔊 विदेशमा रहँदा अप्ठ्यारो पर्‍यो वा विदेशमा रहनुभएका आफन्तहरू समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नको लागि MOFA mitra app छ।

Note: विदेशमा रहँदा अप्ठ्यारो पर्‍यो वा विदेशमा रहनुभएका आफन्तहरू समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नुपर्यो ‌;‌ मृत्यु भएको अवस्थामा शव नेपाल ल्याउन सहजीकरण गर्नुपर्यो वा बीमा क्षतिपूर्ति सँग सम्बन्धित काम गर्नुपर्यो भने अब सहजै ढङ्गले MOFA Mitra app मार्फत गर्न सक्नुहुनेछ। ‌ उक्त app android र iOS फोनहरुमा डाउनलोड गर्न सकिन्छ।।

https://play.google.com/store/apps/details?id=gov.np.nepalconsular.rescue.app
https://apps.apple.com/us/app/mofa-mitra/id1441267962

NotiPost 🔔 विदेशी मुद्राको विनिमयदर।🗓 प्रकाशन मिति: 2083.02.13📍 स्रोत: Nepal Rastra Bank 📝 Note: आजका लागि यस्तो छ विदेश...
27/05/2026

NotiPost
🔔 विदेशी मुद्राको विनिमयदर।
🗓 प्रकाशन मिति: 2083.02.13
📍 स्रोत: Nepal Rastra Bank
📝 Note: आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर ।
1 US💲 Rs. 153.40
1 Euro 🇪🇺 Rs. 178.56
1 Pound sterling Rs. 206.81
1 Australian 🇦🇺 Dollar Rs. 109.94
1 Kuwait 🇰🇼 dinar Rs. 500.16

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when NotiPost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NotiPost:

Share