प्रवास विभाग राष्ट्रीय प्रजातन्त्र पार्टी

  • Home
  • Nepal
  • Kathmandu
  • प्रवास विभाग राष्ट्रीय प्रजातन्त्र पार्टी

प्रवास विभाग राष्ट्रीय प्रजातन्त्र पार्टी प्रवास विभाग

27/08/2026
भोटेकोशी /त्रिशुली नदिमा अकस्मात आएको अकल्पनिय बाढीले रसुवा नुवाकोट धादिङका तटिय क्षत्रमा अपुरणिय क्षति पुर्याएको छ। यस ...
27/08/2026

भोटेकोशी /त्रिशुली नदिमा अकस्मात आएको अकल्पनिय बाढीले रसुवा नुवाकोट धादिङका तटिय क्षत्रमा अपुरणिय क्षति पुर्याएको छ। यस बिकराल परिस्थितीमा पिडितका पक्षमा सबै नेपालीहरू एक जुट भएर सहयोग र साथमा उभिऔ।

26/08/2026

यो सूचना धेरैभन्दा धेरै सेयर गरिदिनुहुन हार्दिक अपिल गर्दछु। तपाईंको एउटा सेयरले कसैको ज्यान जोगिन सक्छ
छिमेकी राष्ट्र चीनले भर्खरै सूचना जारी गर्दै जहाँ ताल फुटेको छ, त्यहाँ अझै थप ताल फुट्न बाँकी रहेको जनाएको छ। त्यसैले भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई विशेष सतर्कता अपनाउन, नदी किनार तथा जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँमा सर्न र आधिकारिक सूचना तथा सुरक्षा निकायको निर्देशन पालना गर्न हार्दिक अपिल गर्दछु।

आपत्कालीन सम्पर्क नम्बरहरू

विपद् वा उद्धारसम्बन्धी कुनै समस्या परेमा तत्काल सम्बन्धित निकायमा सम्पर्क गर्नुहोस्।

* सशस्त्र प्रहरी बल (APF): १११४
* नेपाल प्रहरी: १००
* एम्बुलेन्स: १०२
* राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC): १२३४

रसुवा

* सहायक प्रमुख जिल्ला अधिकारी: ९८५११६४४२२
* जिल्ला प्रहरी कार्यालय, रसुवा: ९८५१२५४९६०

नुवाकोट

* सहायक प्रमुख जिल्ला अधिकारी: ९८५१२४८७७७
* जिल्ला प्रहरी कार्यालय, नुवाकोट: ९८५१२८२३८०

धादिङ

* प्रमुख जिल्ला अधिकारी: ९८५१२४७७७७
* जिल्ला प्रहरी कार्यालय, धादिङ: ९८५१२२९८६०

चितवन

* सहायक प्रमुख जिल्ला अधिकारी: ९८५५०८८८९१
* जिल्ला प्रहरी कार्यालय, चितवन: ९८५५०१३९९९

26/08/2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रसुवाको भोटेकोसी नदीमा आएको अप.....

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रसुवामा आएको बाढी प्रभावितको उद्धार र राहतमा जुट्न आग्रह गरेक...
26/08/2026

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रसुवामा आएको बाढी प्रभावितको उद्धार र राहतमा जुट्न आग्रह गरेका छन् ।
उनले सरकारका सम्पूर्ण संयन्त्रहरूलाई परिचालन गरी मानिसको जीवन रक्षा, बेपत्ताको खोजी, उद्धार, उपचार र तत्काल राहतलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रसुवाको भोटेकोसी नदीमा आएको अप.....

रसुवा ,भोटेकोसीमा अप्रत्याशित रुपमा आएको बाढीले भएको धन जन,क्षती प्रती हार्दिक दुख व्यक्त गर्दछौ।🙏🙏🙏🙏
26/08/2026

रसुवा ,भोटेकोसीमा अप्रत्याशित रुपमा आएको बाढीले भएको धन जन,क्षती प्रती हार्दिक दुख व्यक्त गर्दछौ।🙏🙏🙏🙏

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when प्रवास विभाग राष्ट्रीय प्रजातन्त्र पार्टी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share