Balen’s Government

Balen’s Government Government Activities

Youngest Primeminister
27/03/2026

Youngest Primeminister

Omg! बुटवलमा अहिले दिउँसोको अवस्था।🌚Be safe
20/03/2026

Omg!
बुटवलमा अहिले दिउँसोको अवस्था।🌚
Be safe

🔴  #मौसम सम्बन्धी महत्वपूर्ण सूचना #भोलि चैत्र ६ गते (शुक्रबार) र  #पर्सि चैत्र ७ गते (शनिबार) देशका विभिन्न भागमा भारी ...
19/03/2026

🔴 #मौसम सम्बन्धी महत्वपूर्ण सूचना
#भोलि चैत्र ६ गते (शुक्रबार) र #पर्सि चैत्र ७ गते (शनिबार) देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरी को सम्भावना रहेको पूर्वानुमान गरिएको छ। ⛈️🌨️
📢 #सावधानी अपनाऔँ:
◼️ आवश्यक नपरी यात्रामा ननिस्कनुहोस्।
◼️ हावाहुरीका बेला झ्याल–ढोका राम्रोसँग बन्द गर्नुहोस्।
◼️ आगोका स्रोतहरू बन्द गर्नुहोस्।
◼️ सवारी चलाइरहनु भएको छ भने सुरक्षित स्थानमा रोकिनुहोस्।
◼️ भीडभाडमा भए नआत्तिनुहोस्, धैर्यपूर्वक सुरक्षित स्थानतर्फ जानुहोस्।
⚠️ #विशेष सावधानी:
◼️ कमजोर संरचना, अग्ला रुख, टेलिफोन/बिजुलीका खम्बा तथा तार मुनि नबस्नुहोस्।
◼️ लत्रिएको बिजुलीको तार नछुनुहोस्।
◼️ हावाहुरीका बेला विद्युतीय उपकरण प्रयोग नगर्नुहोस्।
◼️ जोखिमयुक्त स्थानबाट टाढा रहनुहोस्।
🙏 सबैमा सुरक्षित रहन हार्दिक अनुरोध छ।


संसद छिर्नुअघि 'होमवर्क' गर्दै रास्वपा१८२ नवनिर्वाचित सांसदका लागि दुई दिने प्रशिक्षण  संसदीय अभ्यासदेखि एआई सम्मका विषय...
17/03/2026

संसद छिर्नुअघि 'होमवर्क' गर्दै रास्वपा
१८२ नवनिर्वाचित सांसदका लागि दुई दिने प्रशिक्षण संसदीय अभ्यासदेखि एआई सम्मका विषयमा विज्ञको प्रस्तुति। प्रमुख गुरु उपसभापति डा. स्वर्णिम वाग्ले

Good Morning
17/03/2026

Good Morning

We are together
16/03/2026

We are together

हिपहप संगीतका बालेन !  'अन्डरग्राउन्ड' नेपहपको दुनियाँबाट उदाएका उनी अहिले मुलुकको आगामी प्रधानमन्त्री बन्ने बाटोमा छन्
16/03/2026

हिपहप संगीतका बालेन ! 'अन्डरग्राउन्ड' नेपहपको दुनियाँबाट उदाएका उनी अहिले मुलुकको आगामी प्रधानमन्त्री बन्ने बाटोमा छन्

Fit for every moment
16/03/2026

Fit for every moment

I am for Nepal
16/03/2026

I am for Nepal

Address

Kathmandu J
Kathmandu
00441

Website

Alerts

Be the first to know and let us send you an email when Balen’s Government posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share