Independent youth committee

Independent youth committee youths committee from all nepal

देशका भविष्य बनाउनेहरु निदाइ रहेका छन्!     Pic. NPL
30/07/2025

देशका भविष्य बनाउनेहरु निदाइ रहेका छन्!

Pic. NPL

जब बर्खा हुन्छ तब तराई का जिल्ला सङ सम्बन्ध छुट्टीन्छ ।बुझियो त
30/07/2025

जब बर्खा हुन्छ तब तराई का जिल्ला सङ सम्बन्ध छुट्टीन्छ ।
बुझियो त

ट्याङ्कर भन्दा फोहोर पानी: ललितपुरको गोदावरी नगरपालिकामा खानेपानीको जारको पानी परीक्षण गर्दा ६०% जारमा दिसाजन्य पदार्थ  ...
29/07/2025

ट्याङ्कर भन्दा फोहोर पानी: ललितपुरको गोदावरी नगरपालिकामा खानेपानीको जारको पानी परीक्षण गर्दा ६०% जारमा दिसाजन्य पदार्थ (coliform) भेटिएको छ ।😳

एकै शब्दमा तन्त्र अनि मन्त्र भए मतिमिले मायाले बाधेउ अनि स्वतन्त्र भए म- बालेन
29/07/2025

एकै शब्दमा तन्त्र अनि मन्त्र भए म
तिमिले मायाले बाधेउ अनि स्वतन्त्र भए म
- बालेन

कुलमान घिसिङ ज्युलाई उर्जा मन्त्री बनाउनु पर्छ ! वहाँ त्यो विषय विज्ञ पनि हो ! दायाँवायाँ गर्नु हुँदैन ! no confusion ! ...
29/07/2025

कुलमान घिसिङ ज्युलाई उर्जा मन्त्री बनाउनु पर्छ ! वहाँ त्यो विषय विज्ञ पनि हो ! दायाँवायाँ गर्नु हुँदैन ! no confusion ! Crystal Clear Vision !
-Harka sampang

18/04/2025

परिक्षा हुदैन भनेर भ्रम नफैलाउनुहोस, परिक्षा तोकेको समयमा नै हुन्छ । तपाईं हरु तयारी गरेर बस्नुस विद्यार्थी हरु । यदि परिक्षा रोकियो भने हामी हाम्रै आधिकारिक पेज द्वारा जानकारी गराउछौ । NEB board

17/04/2025

कक्षा १२ को परिक्षा बारे अन्योल ।
यदि माग पूरा नभए नेपाली शिक्षाले जस्तो पनि क्षति बेहोर्न सक्छ । हामी पछि हट्नने छैनै । : शिक्षक महासङग

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Independent youth committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category