श्रमिकको आवाज-With ANTUF

  • Home
  • श्रमिकको आवाज-With ANTUF

श्रमिकको आवाज-With ANTUF Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्रमिकको आवाज-With ANTUF, Political Party, .

16/07/2024
18/03/2024

रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको बस बागलुङको निसीखोलामा दुर्घटना भएको खबरले अत्यन्तै दुःखित छु । हाल सम्म प्राप्त विवरण अनुसार ७ जनाको मृत्यु र २५ जना घाइते भएको अवस्था छ। दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु l

उच्च नेतृत्व  माथि यसरि प्रहर हुनु राम्रो होइन, समस्या बसेर समाधान गर्नु पर्छहुन त बिगत मा यसरि उच्च नेतृत्व माथि आक्रमण...
14/12/2023

उच्च नेतृत्व माथि यसरि प्रहर हुनु राम्रो होइन, समस्या बसेर समाधान गर्नु पर्छ
हुन त बिगत मा
यसरि उच्च नेतृत्व माथि आक्रमण हुदा खुसीले सामाजिक संजाल भरिएको थियो तर
अहिले हामीलाई दुख लग्यो

श्रमिकको न्युनतम तलव तत्काल वृद्रि गर्न / गराउनको लागि अखिल नेपाल ट्रेड युनियनको पदाधिकरि समुह प्रधानमन्त्रि प्रचण्ड सग ...
10/07/2023

श्रमिकको न्युनतम तलव तत्काल वृद्रि गर्न / गराउनको लागि अखिल नेपाल ट्रेड युनियनको पदाधिकरि समुह प्रधानमन्त्रि प्रचण्ड सग छलफलमा

कति चाडो गल्नु भो केपि बा
09/07/2023

कति चाडो गल्नु भो केपि बा

08/07/2023

न्युनतम पारिश्रम तत्काल निर्धारण गर !!
नेपाल सरकारको कर्मचारि वरावर न्युनतम तलव दिने व्यवस्था गर

अहिल नेपाल ट्रेड युनियन महासंघ को केन्द्रिय अध्यक्ष लाइ जन्म दिनको सुभ-कामना
08/07/2023

अहिल नेपाल ट्रेड युनियन महासंघ को केन्द्रिय अध्यक्ष लाइ जन्म दिनको सुभ-कामना

श्रमिकको न्युनतम तलव वेतन न्युनतम रू ३६०००। निर्धारण गर ।
07/07/2023

श्रमिकको न्युनतम तलव वेतन न्युनतम रू ३६०००। निर्धारण गर ।

07/07/2023

Address


Website

Alerts

Be the first to know and let us send you an email when श्रमिकको आवाज-With ANTUF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share