स्नेहालय चाइल्ड प्रोटेक्सन सेन्टर Snehalaya Child Protection Center

  • Home
  • Nepal
  • Kathmandu
  • स्नेहालय चाइल्ड प्रोटेक्सन सेन्टर Snehalaya Child Protection Center

स्नेहालय चाइल्ड प्रोटेक्सन सेन्टर Snehalaya Child Protection Center Child Protection Services , Reg, Nr 219835 / Swc . aff. 50481

16/02/2025

रोजगारीको अवसर: पूर्णकालिक भान्सेकाे तुरुन्त ( Urgent Cook) आवश्यक!!!

📍 स्थान: बुढानीलकण्ठ, हात्तीगौंडा
👩‍🍳 पद: पूर्णकालिक भान्से( cook)
🏠 बसोबास र भोजन: केन्द्रबाट प्रदान गरिने
🗓 साप्ताहिक बिदा: शनिवार

स्नेहलय चाइल्ड केयर सेन्टरलाई बालबालिकाका लागि पौष्टिक खाना पकाउन (cook) पूर्णकालिक भान्से आवश्यक छ। भान्से केन्द्रमै बस्नुपर्नेछ र हाम्रो टोली (team) को अभिन्न सदस्य बन्नुपर्नेछ। जसले बालमैत्री र घरजस्तो वातावरण सिर्जना गर्न टेवा पुग्नेछ।

आवश्यक योग्यता:

✔ पौष्टिक र रुचिकर खाना सफागरी पकाउने क्षमता,
✔ टोली (team) सँग मिलेर काम गर्ने राम्रो व्यवहार र संचार कौशल
✔ अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ, तर अनिवार्य छैन।
✔ स्थानीय क्षेत्रका महिला, विपन्न समुदायका व्यक्ति, र एकल महिलाहरूलाई विशेष प्राथमिकता दिइनेछ।

सुविधाहरू:

✅ बसोबास र खाना केन्द्रबाट उपलब्ध
✅ सहयोगी र स्नेहपूर्ण कार्य वातावरण
✅ हरेक शनिवार बिदा

हामीलाई तुरुन्त भान्छे(cook) आवश्क परेको छ। पहिले सम्पर्कमा आउनेलाई पहिलो प्राथमिकता दिइने छ। थप जानकारी अन्तर्वार्ताको क्रममा छलफल गर्न सकिन्छ।

📞 इच्छुक व्यक्तिहरूले सम्पर्क गर्नुहोस्:
स्नेहलय चाइल्ड केयर सेन्टर
📍 बुढानीलकण्ठ, हात्तीगौंडा
📞 9708094438

हामी दयालु र दक्ष भान्से लाई हाम्रो टोली (team) मा स्वागत गर्न इच्छुक छौँ!🙏

Happy Saraswati Puja ! 🌼📖📚🙏🌼
03/02/2025

Happy Saraswati Puja ! 🌼📖📚🙏🌼

03/02/2025
"उज्ज्वल भविष्यको रक्षा गरौं।‌ आजै एचपिभी खोप लगाऔं!""गर्भाशय क्यान्सरबाट बचौं, छोरीहरूको स्वास्थ्य जोगाऔं – एचपिभी खोप ...
01/02/2025

"उज्ज्वल भविष्यको रक्षा गरौं।‌ आजै एचपिभी खोप लगाऔं!"
"गर्भाशय क्यान्सरबाट बचौं, छोरीहरूको स्वास्थ्य जोगाऔं – एचपिभी खोप आवश्यक छ। 🙏 -स्नेहालय परिवार

Give Her the Gift of a Healthy Future- Prevent Cervical Cancer with the HPV Vaccine Today.🙏- Snehalya Team

Happy Tihar ! / Happy Diwali ! ✨✨✨🌼🌼🌼✨✨✨🙏
01/11/2024

Happy Tihar ! / Happy Diwali ! ✨✨✨🌼🌼🌼✨✨✨🙏

🙏🌺
12/10/2024

🙏🌺

We would like to wish you a Happy Laxmi Puja & Happy Diwali , and a happy and prosperous year ahead ! ✨🙏✨Thank you for a...
13/11/2023

We would like to wish you a Happy Laxmi Puja & Happy Diwali , and a happy and prosperous year ahead ! ✨🙏✨Thank you for all your support !

Happy Kukur Thar ! 🌼🐕🌼🐕🌼
12/11/2023

Happy Kukur Thar ! 🌼🐕🌼🐕🌼

Girl's favourite Brother Aadi, visit them during on Rakshaya Bandhanजनै पूर्णिमा र रक्षा बन्दनको सबैलाई शुभकामनाHappy Ja...
01/09/2023

Girl's favourite Brother Aadi, visit them during on Rakshaya Bandhan
जनै पूर्णिमा र रक्षा बन्दनको सबैलाई शुभकामना
Happy Janai Purnima / Rakshya Bandhan to all.

Our girls scouts 🙏🌲🌺🌿
09/06/2023

Our girls scouts 🙏🌲🌺🌿

17/04/2023

नयाँ वर्षको शुभकामना!
Happy New Year 2080 everyone! May this new year bring prosperity, joy and happiness to you and your loved ones. Cheers to a wonderful year ahead! 🎉

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when स्नेहालय चाइल्ड प्रोटेक्सन सेन्टर Snehalaya Child Protection Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share