Rubi Kumari Thakur Secretariat - रुवी कुमारी ठाकुर सचिवालय

  • Home
  • Nepal
  • Kathmandu
  • Rubi Kumari Thakur Secretariat - रुवी कुमारी ठाकुर सचिवालय

Rubi Kumari Thakur Secretariat - रुवी कुमारी ठाकुर सचिवालय Official page of Honorable Deputy speaker of Nepal's House of Representative parliament

 #इतिहासमै_पहिलो_पटक  #दाइजो_मुक्त_विवाहमा माननीय उपसभामुख Ruby Kumari Thakur ज्यू सहभागी भई नवविवाहित वर–वधूलाई सुखद, स...
20/06/2026

#इतिहासमै_पहिलो_पटक #दाइजो_मुक्त_विवाहमा माननीय उपसभामुख Ruby Kumari Thakur ज्यू सहभागी भई नवविवाहित वर–वधूलाई सुखद, समृद्ध तथा सफल वैवाहिक जीवनको हार्दिक शुभकामना व्यक्त गर्नुभयो। 💐💝
दाइजोमुक्त विवाह जस्तो सकारात्मक सामाजिक अभियानले समानता, सम्मान र सभ्य समाज निर्माणको सन्देश प्रवाह गरेको छ। यस प्रेरणादायी कार्यका लागि नवदम्पती तथा सम्पूर्ण परिवारप्रति हार्दिक बधाई तथा शुभकामना। 🙏

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना
29/05/2026

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना

बकर ईदको शुभकामना
28/05/2026

बकर ईदको शुभकामना

26/05/2026

बाल विवाह र दाइजो प्रथा जस्ता सामाजिक कुरीतिविरुद्ध सचेतना, साहस र संकल्पको सशक्त आवाज बनेर
चन्द्रनगर गाउँपालिका, सर्लाहीद्वारा आयोजित ‘बाल विवाह एवं दाइजो प्रथा उन्मूलनका लागि बृहत् सम्मेलन’ मा हाम्रो माननीय उपसभामुखज्यूको दमदार तथा प्रेरणादायी प्रस्तुति ।
उहाँले समाज परिवर्तन केवल कानूनले होइन, चेतना, शिक्षा र सामूहिक प्रतिबद्धताले सम्भव हुने स्पष्ट सन्देश दिनुभयो ।
सभ्य समाज निर्माणका लागि बाल विवाह र दाइजो प्रथाको अन्त्य आजको अपरिहार्य आवश्यकता हो । अयोजकप्रति अभारी छौँ।🙏

Part 15

Part 14

Part 13

Part 12

Part 11

Part 10

Part 9

Address

Singhdurbar Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rubi Kumari Thakur Secretariat - रुवी कुमारी ठाकुर सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share