Advertisement Board, Nepal

Advertisement Board, Nepal office

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका मा. मन्त्री श्री जगदीश खरेलज्यू समक्ष विज्ञापन बोर्डले आ. व. २०८१/८२ को वार्षिक प्...
25/09/2025

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका मा. मन्त्री श्री जगदीश खरेलज्यू समक्ष विज्ञापन बोर्डले आ. व. २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन पेश गरेको छ ।

अनलाइन जुवा, सट्टाबाजी, बेटिङ्ग लगायतको विज्ञापन नगर्ने नगराउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
29/08/2025

अनलाइन जुवा, सट्टाबाजी, बेटिङ्ग लगायतको विज्ञापन नगर्ने नगराउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सीको सूचीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना !
25/08/2025

सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सीको सूचीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना !

कारवाही सम्बन्धमा !
18/08/2025

कारवाही सम्बन्धमा !

प्रेस विज्ञप्ती
06/07/2025

प्रेस विज्ञप्ती

विज्ञापन बोर्डको अध्यक्षमा श्री लक्ष्मण हुमागाईंज्यूलाई स्वागत गरियो !!
02/06/2025

विज्ञापन बोर्डको अध्यक्षमा श्री लक्ष्मण हुमागाईंज्यूलाई स्वागत गरियो !!

विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष श्री  लक्ष्मण हुमागाईंज्यू आफ्नो चार वर्षे कार्यकाल पूरा गरी मिति २०८१/१२/१९ गते देखि...
01/04/2025

विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष श्री लक्ष्मण हुमागाईंज्यू आफ्नो चार वर्षे कार्यकाल पूरा गरी मिति २०८१/१२/१९ गते देखि विज्ञापन बोर्डबाट बिदा हुनुभएको छ ।
आगामी दिनमा यहाँको पेशागत, सामाजिक र व्यक्तिगत जीवन सफल र सुखद रहोस् भनी शुभकामना व्यक्त गर्दछौँ ।

24/03/2025

लोककल्याणकारी विज्ञापन प्रसारणका लागि स्वीकृत टेलिभिजनहरुले यस आ. व. २०८१/८२ का लागि देहायका TVCs समेत प्रसारण गर्न सक्नेछन् !!

लोककल्याणकारी विज्ञापनहरु (TVCs & PSAs) र प्रसारण सम्बन्धी विस्तृत जानकारीका लागि: https://adboard.gov.np/ams_public_advertisements_view_final?menu=notices&fiscal-year=6&fiscal-year-month=68

विज्ञापनको कारोबार सम्बन्धी अत्यन्त जरुरी सूचना !! गोरखापत्रमा प्रकाशित !
18/03/2025

विज्ञापनको कारोबार सम्बन्धी अत्यन्त जरुरी सूचना !!
गोरखापत्रमा प्रकाशित !

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट बोर्ड सदस्यमा तोकिनु भएका सहसचिव श्री विपीन आचार्यलाई बोर्डमा स्वागत गरियो ।
09/12/2024

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट बोर्ड सदस्यमा तोकिनु भएका सहसचिव श्री विपीन आचार्यलाई बोर्डमा स्वागत गरियो ।

नेपाल सरकार विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग बीच शोधवृत्ति सम्बन्धमा MoU ...
05/12/2024

नेपाल सरकार विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग बीच शोधवृत्ति सम्बन्धमा MoU मा हस्ताक्षर ।

विज्ञापन बोर्डका सदस्य श्री बन्दना दनुवार र श्री बलराम थापाको ४ वर्षे कार्यकाल पुरा गरी विदाई  ।
05/12/2024

विज्ञापन बोर्डका सदस्य श्री बन्दना दनुवार र श्री बलराम थापाको ४ वर्षे कार्यकाल पुरा गरी विदाई ।

Address

Babarmahal
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97715909244

Alerts

Be the first to know and let us send you an email when Advertisement Board, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Advertisement Board, Nepal:

Share