Chyasundol Yuwa Club

Chyasundol Yuwa Club स्वार्थ बिहिन समाजको परिकल्पना च्यासिण्डोल युवा क्लव।

20/01/2026
Anffa अध्यक्ष करमा छेरीङ दाई, वडा अध्यक्ष नविन के सी, कल्बको पदादिकारी को उपसथिती मा यस च्यासुण्डोलको विभिन्न ठाऊमा खेल ...
31/10/2021

Anffa अध्यक्ष करमा छेरीङ दाई, वडा अध्यक्ष नविन के सी, कल्बको पदादिकारी को उपसथिती मा यस च्यासुण्डोलको विभिन्न ठाऊमा खेल मैदान निण्माणको लागी अबलोकन गर्दै।

कोटि जन्म तू राजा, मिटि न मन कि आशा।भिक्षुक होकर दर-दर हांड्या, मिला न निर्गुण रासा।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏सर्वधर्मान्,परित्यज्य...
04/10/2021

कोटि जन्म तू राजा, मिटि न मन कि आशा।
भिक्षुक होकर दर-दर हांड्या, मिला न निर्गुण रासा।।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सर्वधर्मान्,परित्यज्य, माम्, एकम्, शरणम्, व्रज।
अहम्, त्वा सर्वपापेभ्य:, मोक्षयिष्यामि, मा, शुचः।।
🌲 गीता

स्वर्गीय श्री ५ अधिराजकुमार धिरेन्द्र वीर विक्रम शाहदेव तथा सम्पुर्ण दिवंगत परिवारको २० ओैं वार्षिक पुण्य तिथिमा आत्माको चिर शान्तिको कामना सहित वृक्षारोपण कार्यक्रम उहाँकै सुपुत्री शीताष्मा राज्यलक्ष्मी देवी शाहको उपस्थितिमा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

च्यासिण्डोल चिनारी पार्क च्यासुण्डोल युवा क्लब
बुढानिलकण्ठ वडा -६ बुढानिलकण्ठ वडा-६

मिति: १८ असोज २०७८

विपद् व्यवस्थापन ज्ञान अनि काम🙏🙏🙏🙏🙏
27/04/2021

विपद् व्यवस्थापन ज्ञान अनि काम🙏🙏🙏🙏🙏

बिगतका केही सामाजीक काम
15/03/2021

बिगतका केही सामाजीक काम

प्रगतिको पानाहरु पल्टाउँदा🙏🙏🙏🙏🙏🙏
14/03/2021

प्रगतिको पानाहरु पल्टाउँदा🙏🙏🙏🙏🙏🙏

एउटा प्रयास विपद्को बेला व्यवस्थापन गर्न सकौं सम्भाव्य दुर्घटना न्यूनीकरण गर्न सकौं-आशा अपेक्षा यी सन्ततिबाट🙏🙏🙏🙏🤝🤝🤝🤝
06/03/2021

एउटा प्रयास विपद्को बेला व्यवस्थापन गर्न सकौं सम्भाव्य दुर्घटना न्यूनीकरण गर्न सकौं-आशा अपेक्षा यी सन्ततिबाट🙏🙏🙏🙏🤝🤝🤝🤝

01/03/2021

स्थानीय गतिविधि विकास साझेदारी सम्पूर्ण निगरानी गर्दै

24/01/2021

च्यासिन्डोल युवा क्लबको सक्रियतामा बनिरहेको च्यासिन्डोल पार्क साथै सार्वजनिक भवनको शिलान्यास नेपाल सरकारका उप-प्रधानमन्त्री माननीय ईश्वर पोखरेल बागमती प्रदेश सभासद माननीय दीपक निरौला साथै बुढानिलकण्ठ नगरपालिका वार्ड नम्बर ६ का वडा अध्यक्ष श्री नवीन केसीको उपस्थितिमा मिति २०७७/१०/१२ बिहान ०८ बजे भइरहेको जानकारी सबैलाई उपस्थितिको चुल्हे निम्तो

Address

Chyasindol, Budhanilkantha-06, Khadka Bhadrakali
Kathmandu

Telephone

+9779841816228

Website

Alerts

Be the first to know and let us send you an email when Chyasundol Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share