Jana Kalyan Pustakalaya जन कल्याण पुस्तकालय

  • Home
  • Nepal
  • Kathmandu
  • Jana Kalyan Pustakalaya जन कल्याण पुस्तकालय

Jana Kalyan Pustakalaya जन कल्याण पुस्तकालय Public library established on 2036 BS.

24/10/2023
18/10/2023

Notice सुचना

चेस प्रतियोगितमा सहभागी सम्पूर्ण खेलादिलाई पुस्तकालयबाट आफ्नो प्रमानपत्र संकलन गर्न हार्दिक अनुरोध गर्दछु ।

14/10/2023

२०३६ सालमा स्थापना भएको यस पुस्तकालयको त्यस बखतको आफ्नो अनुभव र समझना सुनाउनु हुँदै आदर्निय भोलानाथ महर्जन ।

आज सम्पन्न भएको चेस प्रतियोगिताका सहभागी खेलाडि, अतिथी तथा सहयोगिहरुलाई पुरस्कार र मायाको चिनो हस्तानतरन गर्दाका केहि झल...
14/10/2023

आज सम्पन्न भएको चेस प्रतियोगिताका सहभागी खेलाडि, अतिथी तथा सहयोगिहरुलाई पुरस्कार र मायाको चिनो हस्तानतरन गर्दाका केहि झलकहरु ।

आज सम्पन्न भएको चेस प्रतियोगितका केहि झलकहरु ।
14/10/2023

आज सम्पन्न भएको चेस प्रतियोगितका केहि झलकहरु ।

आज भएको चेस प्रतियोगितको नतिजा । सहभागी सम्पूर्ण खेलादिहरु र सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद तथा सम्पूर्ण नेपालीमा वि...
14/10/2023

आज भएको चेस प्रतियोगितको नतिजा ।

सहभागी सम्पूर्ण खेलादिहरु र सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद तथा सम्पूर्ण नेपालीमा विजया दशमिको हार्दिक मंगलमय शुभकामना ।

भोली हुन गैइरहेको चेस प्रतियोगितको ताइसित यस प्रकार छन ।
13/10/2023

भोली हुन गैइरहेको चेस प्रतियोगितको ताइसित यस प्रकार छन ।

10/10/2023

यस जनकल्याण पुस्तकालयले यहि असाेज २७ गते चेस प्रतियाेगिता अायाेजना गर्न लागेकाे हुँदा सबैमा हार्दिक निमन्त्रना गर्दछाै। प्रतियाेगिता Under-20 र खुल्ला गरी दुई विधामा गरिनेछ।

रजिस्ट्रेसन शुल्क
Under 20: Rs. 100 only
Open (खुल्ला): Rs. 200 only

पुरस्कार रकम:
Under 20:
First Prize: Rs. 4000 only.
Second Prize: Rs. 2000 only

Open (खुल्ला):
First Prize: Rs. 6000 only
Second Prize: Rs. 3000 only

रजिस्ट्रेसनकाे लागी पुस्तकालयमा फर्म भर्नु हाेला।
For online registration send details on viber on 9849479436 with payment receipt (Esewa or Khalti or ImePay).

हामी यस जनकल्याण पुस्तकालय पुनर्स्थापनामा लागेकाे पनि झन्दै एक वर्ष पुरा भैसकेछ । यस अवधिभित्र पुस्तकालयलाई पूर्ण रुपमा ...
10/07/2023

हामी यस जनकल्याण पुस्तकालय पुनर्स्थापनामा लागेकाे पनि झन्दै एक वर्ष पुरा भैसकेछ । यस अवधिभित्र पुस्तकालयलाई पूर्ण रुपमा सञ्चालन गर्ने योजना भएता पनि हामी विभिन्न समस्या र वाधा-व्यवधानका कारण पछी पर्यौँ । यी कारणहरु कोत्याउनु भन्दा हामीले गर्न सफल कार्यहरु उल्लेख गर्दै छुँ ।

१. निर्माण सामग्री थुपार्ने कोठाको रुपमा प्रयोग भैरहेको पुस्तकालयको सरसफाइ गर्यौ । पुस्तकालय कोठा यती फोहोर थियो कि सरसफाइमै झन्दै एक हप्ता भन्दा बढी लागेको थियो ।
२. पुराना पुस्तकहरुको सूचीकरण ।
३. पुराना फर्निचरको मर्मत तथा नयाँ कम्प्युटर टेबलहरु निर्माण ।
४. चन्द्रागिरी नगरपालिका र च.न.पा. ५ का वडाअध्यक्ष राजेन्द्र महर्जन दाइको सहयोगमा ५ थान कम्प्युटर, १ थान प्रिन्टर र ३ वटा cctv जदान ।
५. Nepal Pvt. Ltd., Hattisar, Kathmandu को तर्फबाट १७९ थान पुस्तकहरु सहयोग प्राप्त ।
६. मर्मत नभएर थन्किएका सोलार र त्यसको ब्याट्री वडाअध्यक्ष राजेन्द्र महर्जन दाइको सहयोगमा मर्मत गरियो ।
७. राजेन्द्र महर्जन र उमेश श्रेष्ठ दाइको सहयोगमा विद्युत मर्मत तथा जदान ।
८. स्थापनाकालका सदस्य र सञ्चालक समितिको सहकार्यमा नयाँ सञ्चालक समिति गठन ।
९. High speed internet जदान ।
१०. SEE दिएर बसेका विद्यार्थीलाई Web Development तालिम प्रदान ।

आगामी दिनमा पुस्तकालयलाई नियमित रुपमा सञ्चालन गर्ने, नगरपालिकामा दर्ता गर्ने, नयाँ पुस्तकहरु थप्ने र विभिन्न तलिमहरु सञ्चालन गर्ने लक्ष्य राखेका छौँ ।

सहयोगी हातहरूलाइ धन्यवाद।

Address

Kipulcha, Chandragiri 05
Kathmandu
44600

Opening Hours

Monday 18:00 - 20:00
Tuesday 18:00 - 20:00
Wednesday 18:00 - 20:00
Thursday 18:00 - 20:00
Friday 18:00 - 20:00
Saturday 17:00 - 20:00
Sunday 18:00 - 20:00

Telephone

+9779851129747

Website

Alerts

Be the first to know and let us send you an email when Jana Kalyan Pustakalaya जन कल्याण पुस्तकालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jana Kalyan Pustakalaya जन कल्याण पुस्तकालय:

Share

Category