Narendra Dhami

Narendra Dhami Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Narendra Dhami, Political organisation, Kathmandu, Kathmandu.

24/06/2025

हामी आई सकेका छौ दाम्लो कस्न अब

24/06/2025
18/03/2025

पुर्ब प्रधानमन्त्री एंबम माओबादी अध्यक्ष प्रचण्ड ज्यु ले राजाले गर्दा गणतन्त्र आयो भन्नू भएछ अब तपाई र तपाईकै परिवारका कारणले यो लाखौं छोटे राजा मिलेर देश लुटने लुटतन्त्र( गणतन्त्र )को अन्त हुन्छ ।।

माननिय दिपक बहादुर सिंह ज्यु सँग
05/03/2023

माननिय दिपक बहादुर सिंह ज्यु सँग

आज माननिय ज्ञानेन्द्र शाही ज्यु का साथै राप्रपाका केन्द्रिय सदस्य शोभा गुरुङ दिदि सँग भेटघाट गरेका छौ। साथै भेटघाटाटका क...
02/03/2023

आज माननिय ज्ञानेन्द्र शाही ज्यु का साथै राप्रपाका केन्द्रिय सदस्य शोभा गुरुङ दिदि सँग भेटघाट गरेका छौ। साथै भेटघाटाटका क्रममा माननिय ज्ञानेन्द्र शाही ज्यु सँग दार्चुलाका समस्या दर्शाएका छौ। उहाले भेटमा हामीलाई बिश्वास र आशा दिएर भन्नु भएको छ।म जुम्लाको मात्र प्रतिनिधित्व नभएर देशमा भएका अन्याय अत्याचार भ्रष्टाचार र बेथितिका बारेमा पुर्बको संखुबासभा ताप्लेजुङ देखि पश्चिमको दार्चुला सम्मको आवाज बोल्नेछु । जसरी हिजो म सडक बाट जनताका आवाज बोल्थे आज निति नियम र कानुन बनाउने ठाउमा जुम्लाका दाजु भाइ तथा दिदी बहिनिका साथै सम्पूर्ण नेपाली जनताको साथ र समर्थनले यहाँ सम्म पुर्याउनु भएको छ । म कहिल्यै पनि तपाई हरुबाट टाढा हुने छैन सधै सत्यको लागि लड्नेछु आशा दिनु भएको ।

Address

Kathmandu
Kathmandu

Telephone

+9779841501707

Website

Alerts

Be the first to know and let us send you an email when Narendra Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Narendra Dhami:

Share