Balen PMO Network

Balen PMO Network Nepal Forward with
(Unofficial Page)

22/04/2026

संसद्‍ तोडफोड गरे सांसदलाई नै जरिवाना
संसद्‍मा भौतिक क्षति पुर्‍याउने सांसदले अब आफैं क्षतिपूर्ति तिर्नुपर्ने र १५ दिनसम्म निलम्बन हुनुपर्ने कडा नियम ल्याइएको छ।
***nShah ***ndraShah

22/04/2026

***ndraShah ***nshah

18/04/2026

***ndraShah ***nshah

17/04/2026

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।

माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

17/04/2026

***ndraShah #गृहमन्त्रालय

नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले एक भिडियो सन्देश जारी गर्नुभएको छ । सन्देशमा शाहले प्रधानम...
17/04/2026

नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले एक भिडियो सन्देश जारी गर्नुभएको छ । सन्देशमा शाहले प्रधानमन्त्री बालेन्द्र शाहलाई मूलतः तीनवटा सुझाव दिनुभएको छ ।

***ndraShah

16/04/2026

#गृहमन्त्रालय ***nshah

14/04/2026

#गृहमन्त्रालय ***nshah

11/04/2026

Address

Malangwa

Alerts

Be the first to know and let us send you an email when Balen PMO Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Balen PMO Network:

Share