Naya Sarkar NEPAL

Naya Sarkar NEPAL New Government of NEPAL ��
🙏🙏
��
NEPAL�

03/05/2026

सुकुम्बासी बस्तीमा रहेकाे ७ तले घर भत्काइदैँ

घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेको छ।पार्टील...
02/05/2026

घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेको छ।

पार्टीले वैशाख २३ गते बुधबार दिउँसो १ बजे माइतीघरमा विरोध प्रदर्शन आयोजना गर्ने जनाएको हो।

बालेन सरकारले ल्याएको सम्पत्ति सुदृढीकरण निवारण अध्यादेश रास्ट्रपति रामचन्द्र पौडेल ले गरे जारी । अब भ्रस्टा-चारि को हुन...
02/05/2026

बालेन सरकारले ल्याएको सम्पत्ति सुदृढीकरण निवारण अध्यादेश रास्ट्रपति रामचन्द्र पौडेल ले गरे जारी । अब भ्रस्टा-चारि को हुने भो भागाभाग

"राष्ट्रपति पौडेलद्वारा एकैसाथ तीन अध्यादेश जारी: स्वास्थ्य र शिक्षा क्षेत्रमा ठूलो हेरफेर"
02/05/2026

"राष्ट्रपति पौडेलद्वारा एकैसाथ तीन अध्यादेश जारी: स्वास्थ्य र शिक्षा क्षेत्रमा ठूलो हेरफेर"

02/05/2026

🇳🇵🙏😅😅😅

30/04/2026

लुगा फेर्न, जुत्ता लगाउन पाएको छैन, शहर पस्नु हाम्रो गल्ती होइन : सुकुमवासी खम्ब

दुई दशकयता खम्बसिंह बुढाथोकीले काठमाडौंको थापाथलीस्थित बागमती किनारमा थातथलो बनाएका थिए । पुराना इँट्टा र जस्ताको टहरो थियो । चार कोठाको टहरो थियो । परिवारमा छ जना थिए । केही र कोही नभएका खम्बका लागि सबथोक थियो त्यो टहरा । दिनभर हात-नंग्रा खियाएर रातमा परिवारलाई ओत दिएको थियो । तीन वटा छोरीलाई खम्बले त्यही घरबाट अन्माए । एउटा छोराले बुहारी भित्र्याए ।

थापाथलीमा बिहीबारदेखि बस्ती छोड्न माइकिङ भयो । खम्ब १५ दिनअघि डकर्मी गर्न काठमाडौं बाहिर गएका थिए । थापाथलीमा उनकी बुहारी र १६ वर्षकी नातिनी मात्र थिए । बुहारीले कतै कोठा पाइनन् । ‘सामान सार्ने, आफन्तकोमा सरण लिनेसम्मको समय त दिनुपर्ने । कतैबाट लुटेर बनाएका त थिएनौँ,’ खम्बसिंहले भने, ‘लुगा फेर्न पाएको छैन । जुत्ता लगाउन पाएको छैन । बुहारी र नातिनीले निकाल्न सकेनन् । सबै पुरियो भन्छन् ।’ आँखाको डिलमा टिल्पिल आँसु पार्दै उनले प्रश्न गरे, ‘अब कहाँ गएर लुगाफाटा खोतल्नु ?’

30/04/2026

रवि र बालेन ले गृहमन्त्री सुदन लाई पुन गृहमन्त्रीको पदमा नियुक्त गर्नुपर्छ। भन्ने जति हाजिर हुन् त 👇👇

30/04/2026

बालेनको रक्षा कवच रवि लामिछाने, सरकारको जस जति बालेनलाई गाली र अपजस जति रविलाई, सरकारको बचाउ गर्दैमा रविलाई हैरान ।

Address

KAGESHWORI MANOHARA, 8
Kathmandu
BBB

Website

Alerts

Be the first to know and let us send you an email when Naya Sarkar NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share