काठमाडौं महानगरपालिका वडा नं. ९- Kathmandu Metropolitan City ward no. 09

  • Home
  • Nepal
  • Kathmandu
  • काठमाडौं महानगरपालिका वडा नं. ९- Kathmandu Metropolitan City ward no. 09

काठमाडौं महानगरपालिका वडा नं. ९- Kathmandu Metropolitan City ward no. 09 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from काठमाडौं महानगरपालिका वडा नं. ९- Kathmandu Metropolitan City ward no. 09, Government Organization, Battisputali-09, Kathmandu.

22/04/2026
Notice!!!!
21/04/2026

Notice!!!!

06/04/2026

संवत् २०८२ चैत्र २२ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्‌को बैठकबाट मिति २०८२।१२।२३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा शनिवार र आइतबार विदा दिने र कार्यालय समय विहान ९ बजे देखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरे बमोजिम काठमाडौँ महानगरपालिका मातहतका सबै कार्यालयहरु शनिवार र आइतबार विदा हुने तथा कार्यालय समय विहान ९ बजे देखि साँझ ५ बजे सम्म कायम रहने व्यहोरा जनप्रतिनिधि, कर्मचारी, महानगरवासी तथा सम्बन्धित सबैमा जानकारीको लागि सूचित गरिन्छ ।

महानगरपालिका मातहतका सबै कार्यालयबाट प्रवाह हुने सेवाहरुको लागि सोही बमोजिम व्यवस्था मिलाउनु हुन सम्बन्धित सबैमा निर्देशानुसार अनुरोध छ ।

05/04/2026

काठमाडौ महानगरपालिका वडा न ९ बत्तिसपुतली स्थित महेश्वरलाल जोशीले सार्वजनिक सडक पेटीमा आफ्नो घरबाट निस्केको माटो फाली फोहोर गरेकोले निजलाई महानगर प्रहरी बलवाट रु. ५० हजार जरीवाना गरिएको छ ।

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!!!
27/03/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!!!

कामपा-९ वडा समितिद्वारा, वडाभित्रका बिभिन्न सडकहरूमा सवारी साधनलाई सुरक्षित राख्नको लागि,  Speed Breaker राखिरहेका छौं ।
16/03/2026

कामपा-९ वडा समितिद्वारा, वडाभित्रका बिभिन्न सडकहरूमा सवारी साधनलाई सुरक्षित राख्नको लागि, Speed Breaker राखिरहेका छौं ।

Notice!!!
08/02/2026

Notice!!!

🙏🏽💐 हार्दिक समवेदना 💐🙏🏽काठमाडौं महानगरपालिकाका मेयर श्री बालेन्द्र शाहज्यूका बुवा स्वर्गीय रामनारायण शाहज्यूको निधनबाट म...
01/12/2025

🙏🏽💐 हार्दिक समवेदना 💐🙏🏽

काठमाडौं महानगरपालिकाका मेयर श्री बालेन्द्र शाहज्यूका बुवा स्वर्गीय रामनारायण शाहज्यूको निधनबाट म अत्यन्त मर्माहित भएको छु। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु। 💐🙏🏽

रामजी भण्डारी
वडा अध्यक्ष
काठमाडौं महानगरपालिका
वडा नं.–९ परिवार

13/09/2025

हाम्रो सेवाहरू सुचारु भइसकेका छन्।🇳🇵

Address

Battisputali-09
Kathmandu

Alerts

Be the first to know and let us send you an email when काठमाडौं महानगरपालिका वडा नं. ९- Kathmandu Metropolitan City ward no. 09 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to काठमाडौं महानगरपालिका वडा नं. ९- Kathmandu Metropolitan City ward no. 09:

Share