Chandra Kumar Gauli - Niraj

Chandra Kumar Gauli - Niraj राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय विभाग (उप-प्रमुख)

31/08/2026

Tunnel

Search & rescue operation at Rasuwagadhi Power House (111 MW). More details to follow... 🙏
31/08/2026

Search & rescue operation at Rasuwagadhi Power House (111 MW). More details to follow... 🙏

30/07/2026
05/04/2026

प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएकोमा आदरणीय दाइ डोलप्रसाद अर्याल ज्यूलाई हार्दिक बधाई! 🇳🇵
संविधानको भावना, लोकतान्त्रिक मूल्य र जनउत्तरदायित्वलाई अझ मजबुत बनाउँदै निष्पक्ष र प्रभावकारी नेतृत्व दिनुहुनेछ भन्ने विश्वास छ। सफल कार्यकालको शुभकामना!
चन्द्रकुमार गौली (निरज)
केन्द्रीय विभाग उपप्रमुख राष्ट्रिय स्वतन्त्र पार्टी

Rastriya Swatantra Party - RSP DP Aryal

प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएकोमा आदरणीय दाइ डोलप्रसाद अर्याल ज्यूलाई हार्दिक बधाई! 🇳🇵संविधानको भा...
05/04/2026

प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएकोमा आदरणीय दाइ डोलप्रसाद अर्याल ज्यूलाई हार्दिक बधाई! 🇳🇵
संविधानको भावना, लोकतान्त्रिक मूल्य र जनउत्तरदायित्वलाई अझ मजबुत बनाउँदै निष्पक्ष र प्रभावकारी नेतृत्व दिनुहुनेछ भन्ने विश्वास छ। सफल कार्यकालको शुभकामना!
चन्द्रकुमार गौली (निरज)
केन्द्रीय विभाग उपप्रमुख राष्ट्रिय स्वतन्त्र पार्टी

20/03/2026
राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ देशको नेतृत्व गर्ने स्थानमा पुर्‍याउन केन्द्रदेखि वडासम्म खटिनुहुने सम...
09/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ देशको नेतृत्व गर्ने स्थानमा पुर्‍याउन केन्द्रदेखि वडासम्म खटिनुहुने सम्पूर्ण जिम्मेवार साथीहरू, देश तथा विदेशमा रहनुहुने पार्टीका टिमहरू , परिवर्तनका लागि उठेका युवा जमात साथै सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद।
तपाईंहरूको मेहनत, विश्वास र समर्पणले आजको यो परिणाम सम्भव भएको हो।
सबैलाई हृदयदेखि नै धन्यवाद। 🇳🇵

चन्द्रकुमार गौली (निरज)
निर्वाचन सम्पादन समिति
केन्द्रीय सदस्य तथा केन्द्रीय विभाग उपप्रमुख

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Chandra Kumar Gauli - Niraj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share