Inland Revenue Office Newroad

Inland Revenue Office Newroad Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Inland Revenue Office Newroad, Public Service, New Road, Kathmandu.

आन्तरिक राजस्व कार्यालय नयाँसडकको आधिकारिक फेसबुक पृष्ठमा तपाईँलाई स्वागत छ। यस पृष्ठमा करदाता शिक्षा, करसम्बन्धी सूचना र कार्यालयबाट प्रवाह हुने सेवासम्बन्धी जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

आर्थिक विधेयक (ऐन), २०८३ ले व्यवस्था गरेका छुट तथा सुविधा र नयाँ व्यवस्था।
18/06/2026

आर्थिक विधेयक (ऐन), २०८३ ले व्यवस्था गरेका छुट तथा सुविधा र नयाँ व्यवस्था।

आर्थिक विद्येक, २०८३ ले प्रदान गरेको कर सम्बन्धी छुट सुबिधाहरु लिन करदाताले भर्नुपर्ने निवेदनको ढाँचा।
17/06/2026

आर्थिक विद्येक, २०८३ ले प्रदान गरेको कर सम्बन्धी छुट सुबिधाहरु लिन करदाताले भर्नुपर्ने निवेदनको ढाँचा।

21/05/2026

आन्तरिक राजस्व कार्यालय, नयाँ सडक (काठमाडौँ) को आधिकारिक फेसबुक पेजमा यहाँहरूलाई स्वागत छ।

आन्तरिक राजस्व विभाग (IRD) को उद्देश्य अनुरुप न्यूरोड क्षेत्रका सम्पूर्ण करदाताहरूलाई प्रविधिमैत्री, सरल र सहज रूपमा कर सम्बन्धी सूचना र सेवा उपलब्ध गराउन यो पेज सञ्चालनमा ल्याइएको हो।

यस पेजबाट तपाईंले प्राप्त गर्नुहुनेछ:

- कर तिर्ने र विवरण बुझाउने समयसीमा (Tax Calendar) सम्बन्धी जानकारी।

- मूल्य अभिवृद्धि कर (VAT), आयकर (Income Tax), र अन्तःशुल्क सम्बन्धी सरल कानुनी व्याख्या।

- नेपाल सरकार र आन्तरिक राजस्व विभागका नवीनतम निर्णय, आर्थिक ऐनका परिमार्जन र सूचनाहरू।

- करदाता शिक्षा र आम जिज्ञासाहरूको समाधान।

कर सम्बन्धी थप सेवा र अनलाइन प्रणालीका लागि हाम्रो आधिकारिक पोर्टल ird.gov.np मा visit गर्नुहोला।

सुरक्षित रहौं, समयमै कर तिरौं, जिम्मेवार नागरिक बनौं।

🌐 Welcome to the Official page of the Inland Revenue Office (IRO) - Newroad, Kathmandu.

Follow us for regular updates and notices straight from the office.

Address

New Road
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 05:00
Tuesday 09:00 - 05:00
Wednesday 09:00 - 05:00
Thursday 09:00 - 05:00
Friday 09:00 - 05:00
Saturday 09:00 - 05:00
Sunday 09:00 - 05:00

Alerts

Be the first to know and let us send you an email when Inland Revenue Office Newroad posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share