Smart Youth Nepal

Smart Youth Nepal "युवाको लागि विकास र विकासको लागि युवा"

26/12/2022

स्मार्ट मोबाइल चलाउन ,आफू पनि स्मार्ट बन्न सक्नुपर्छ ।

स्मार्ट युथ नेपाल  द्वारा आयोजना गरिएको Smart Open Legal Qiuz Competition मा नेपाल ल क्याम्पस प्रथम (Babita aryal,Anjana...
24/12/2022

स्मार्ट युथ नेपाल द्वारा आयोजना गरिएको Smart Open Legal Qiuz Competition मा नेपाल ल क्याम्पस प्रथम (Babita aryal,Anjana Basnet,Ganga kandu), द्वितीय स्थानमा काठमाडौं स्कुल अफ ल.ksl(Himal Bista,Adarsa jha,Tenjeng Tshering Sherpa) र तृतीय स्थानमा हिमालय ह्वाइटहाउस(Sanjita Khadka,Srijan Nepal and Bibash Adhikari)हार्दिक बधाई , कार्यक्रम सम्पन्न गराउन सहयोग गर्नु हुने यस कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ,माननीय प्रतिमा गौतम,काठमाडौं विश्वविद्यालयको पुर्व सहायक डिन प्रा.डा.हरि न्यौपाने,दक्षिण एशियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिको सभापति आचार्य लक्ष्मण पन्थी र त्रिभुवन विश्वविद्यालय आर.आर.क्याम्पसका उप.प्रध्यायक महेश भट्टराई र सम्पुर्ण प्रतिस्पर्धि लगायत कार्यक्रममा सहभागी व्यक्तिहरूलाई हार्दिक धन्यवाद।

22/12/2022
03/11/2022

विकासको लागि युवा,युवाको लागि विकास।
स्मार्ट युथ नेपाल

Address

Bagbajar
Kathmandu

Telephone

+9779856055745

Website

Alerts

Be the first to know and let us send you an email when Smart Youth Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Smart Youth Nepal:

Share

Category