31/03/2026
आज मिति २०८२/१२/१७ गते धमल्टार युवा क्लवको सक्रिय सदस्य श्री पदम गौतम ज्यू को राजीनामा स्वीकृत
गरी उहाँको सामाजिक भूमिका अतुलनीय रहेको हुँदा उहाँको सर सम्मान बिदाइ साथै उज्जवल भविष्य को कामना गर्दै गर्दा को बिदाइ कार्यक्रम