Routine Of Makwanpur Sisneri

Routine Of Makwanpur Sisneri जय देश 🇳🇵

इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीमा रहेको श्री वत्सलादेवि माध्यमिक विद्यालय ।। ❣️
20/05/2026

इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीमा रहेको
श्री वत्सलादेवि माध्यमिक विद्यालय ।। ❣️

प्रकृतिको काखमा रहेको एउटा सुन्दर गाउँ ❣️इन्द्रसरोवर-३ सानुटार 🍃
17/05/2026

प्रकृतिको काखमा रहेको एउटा सुन्दर गाउँ ❣️
इन्द्रसरोवर-३ सानुटार 🍃

13/05/2026

नुवाकोटमा गोलि हानि दाजुभाइको हत्या 😨

12/05/2026

Sisneri swimming pool😊

12/05/2026

एसईई नतिजाको कारण वीरगन्जमा १५ वर्षीय किशोरले गरे आ*त्महत्या

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सरकारी सवारी साधनको दुरुपयोग रोक्न अभियान चलाएको छ। यसअन्तर्गत विभिन्न कर्मचार...
10/05/2026

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सरकारी सवारी साधनको दुरुपयोग रोक्न अभियान चलाएको छ। यसअन्तर्गत विभिन्न कर्मचारी, पदाधिकारी र पूर्वप्रधानमन्त्रीहरु बाट ७०१ वटा सरकारी सवारीसाधन फिर्ता लिएको छ।

*Photo for Attraction*

Weather Alert: आज देशका विभिन्न स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक...
03/05/2026

Weather Alert: आज देशका विभिन्न स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक - दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ!🙏🏻

धोबीखोलाको सुकुम्बासी बस्तीमा बनेको सात तले घरमा आज सरकारले डोजर चलाउने भएको छ।
03/05/2026

धोबीखोलाको सुकुम्बासी बस्तीमा बनेको सात तले घरमा आज सरकारले डोजर चलाउने भएको छ।

वशन्त ऋतु पछि सुन्दर देखिएको सिस्नेरी 🌿🍂
02/05/2026

वशन्त ऋतु पछि सुन्दर देखिएको सिस्नेरी 🌿🍂

दु:खद खबर्😥:रुकुम पूर्वबाट तिर्थयात्री लिएर रोल्पा जाँदै गरेको जीप थबाङमा भिरबाट ८०० मिटर तल खसेर दु'र्घटना हुँदा १७ जना...
30/04/2026

दु:खद खबर्😥:
रुकुम पूर्वबाट तिर्थयात्री लिएर रोल्पा जाँदै गरेको जीप थबाङमा भिरबाट ८०० मिटर तल खसेर दु'र्घटना हुँदा १७ जनाको घटना स्थलमै मृ'त्यु भएको छ ।

Important: आज दिउँसो ४ बजेपछि देखि भोलि बिहान ६:४५ बजेसम्म नेपालका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ।प्रभ...
29/04/2026

Important: आज दिउँसो ४ बजेपछि देखि भोलि बिहान ६:४५ बजेसम्म नेपालका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ।
प्रभावित क्षेत्रहरू:
सुदूरपश्चिम: कन्चनपुर, डडेलधुरा, डोटी
लुम्बिनी: बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी
गण्डकी/बागमती: नवलपूर, चितवन
मधेश: बारा, पर्सा, धनुषा
कोशी: झापा, मोरङ
आवश्यक सावधानी अपनाउनु होला।

Address

Makwanpur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Makwanpur Sisneri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category