Pradip Paudel Fans

Pradip Paudel Fans समृद्ध नेपाल, सम्मानित नेपाली

नेपाली कांग्रेसका महामन्त्री आदरणीय  प्रदीप पौडेलज्यूलाई जन्मदिनको लाखौं-लाख शुभकामना।
15/03/2026

नेपाली कांग्रेसका महामन्त्री आदरणीय प्रदीप पौडेलज्यूलाई जन्मदिनको लाखौं-लाख शुभकामना।

देश बदल्न तपाईंको मतको योगदान महत्वपूर्ण हुनेछ !🌳🇳🇵🙏
25/02/2026

देश बदल्न तपाईंको मतको योगदान महत्वपूर्ण हुनेछ !🌳🇳🇵🙏

आउनुस् सँगै घरदैलो गरौं ।भोलि बिहान  बुनपा-५  मा भेटौं है!
18/02/2026

आउनुस् सँगै घरदैलो गरौं ।

भोलि बिहान बुनपा-५ मा भेटौं है!

तपाईंको कुरा सुन्न तपाईंकै ठाउँमा !कामनपा-४ वरपर हुनुहुन्छ भने भोलि बिहान भेटौं है !
12/02/2026

तपाईंको कुरा सुन्न तपाईंकै ठाउँमा !

कामनपा-४ वरपर हुनुहुन्छ भने भोलि बिहान भेटौं है !

10/02/2026
Connect with
10/02/2026

Connect with

07/02/2026
Jay Nepal
07/02/2026

Jay Nepal

हार्दिक निमन्त्रणा !
07/02/2026

हार्दिक निमन्त्रणा !

06/02/2026

माघ २३, २०८२

मृतकप्रति श्रद्धाञ्जली
घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना

बैतडीको पुर्चौडी नगरपालिकामा भएको बस दुर्घटनामा १३ जनाको असामयिक निधन भएको खबरले मलाई मर्माहत तुल्याएको छ । विवाह उत्सवबाट फर्किएका आफन्तहरूको यस अकल्पनीय मृत्युले स्तब्ध बनाएको छ ।

यस पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोकाकूल परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्दछु ।

गगनकुमार थापा
सभापति

06/02/2026

05/02/2026

Address

Bagmati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Pradip Paudel Fans posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share