04/09/2026
सेवा नै धर्म हो। 🙏🙏
सामाजिक उत्तरदायित्वप्रति हाम्रो सानो योगदान।
हाम्रो सानो सहयोगले पनि विपद् पीडितहरूका लागि ठूलो आशा बन्न सकोस्। ❤️ 🙏😥🇳🇵
Prime Minister Disaster Relief Fund मा सहयोग गर्न पाउँदा गर्व महसुस गरेका छौं।