लड्केश्वर महादेव १०८ फिट त्रिशूल

  • Home
  • Nepal
  • Kathmandu
  • लड्केश्वर महादेव १०८ फिट त्रिशूल

लड्केश्वर महादेव १०८ फिट त्रिशूल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लड्केश्वर महादेव १०८ फिट त्रिशूल, Landmark & historical place, Panauti 11, Balthali Latkeshwor, Kathmandu.

09/10/2025

आँखा बन्द गरेर आफुलाई चिन्ने प्रयास गर
गुरु भाब
नम:शिवाय!

07/10/2025

कालाग्नि रुद्रपीठ लड्केश्वर धामको सबैले दर्शन गर्नुहोला।
सबैमा कृपा होस् रोग हर,कष्ट हर, दुख हर,अकाल मृत्यु हर,हर हर हर महादेव शम्भो।
कालाग्नि रुद्रपीठ पीठाधीश

30/09/2025

कालाग्नि रुद्रपीठ लड्केश्वर स्तोत्र सबैले श्रवण गरौं
सबै सबैमा कालाग्नि रुद्रपीठ लड्केश्वर महादेवको कृपा आशीर्वाद मिलिराखोस ।
नम: शिवाय!
ॐ महागौरी देब्यै नम:
#कालाग्नी_रुद्रपीठ_पीठाधीश_मुकुन्द_शर्मा_हुमागाई

24/09/2025

कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा हजुरहरु सबै ॐकारप्रेमी भक्तजनहरुलाई हार्दिक स्वागत गर्दछौं !
टीका प्रसादी जमरा लिग्न नभुल्नुहोला!नम:शिवाय!

जय बाबा !  हजुरको महिमा बुझ्नेको खोजिमा छु !  ॐनम: शिवाय
04/06/2024

जय बाबा ! हजुरको महिमा बुझ्नेको खोजिमा छु ! ॐनम: शिवाय

म मेरो प्रकृतिसँग ... ॐनम: शिवायै च नम: शिवाय
03/06/2024

म मेरो प्रकृतिसँग ... ॐनम: शिवायै च नम: शिवाय

मेरी हजुर आमाको ५१औं श्राद आज पितृप्रसादका निमित्त घरमा पुगें परिवारमा बसेर श्रदा सहित पितृप्रसाद ग्रहण गरियो । पितृको म...
28/05/2024

मेरी हजुर आमाको ५१औं श्राद आज पितृप्रसादका निमित्त घरमा पुगें परिवारमा बसेर श्रदा सहित पितृप्रसाद ग्रहण गरियो । पितृको महिमा ब्याख्या जति गरेपनि अपुग हुन्छ । मैले हजुर आमाको अनुहार त देख्न पाईन तर उहाकै आशिर्वादले कुलदिपक कर्म गर्ने छु । राष्ट्रिय कोटिहोम गरेर देशै भरिका पितृहरुलाई तृप्ति हुनुस भन्ने मेरो तर्फबाट हजुर आमा एवं सबैका पितृदेवलाई नमन ! ॐनम: शिवाय

24/05/2024

आज जमिनमा केहि धक्का महसुस कतिलाई भएको छ ?

आमा र बाबालाई साथ लिएर यसपटक औंशीमा वराहक्षेत्र कोकाकौशिकी संगम स्नान पश्चात हजुरहरुलाई नमन !  नम: शिवायै च नम: शिवाय
08/05/2024

आमा र बाबालाई साथ लिएर यसपटक औंशीमा वराहक्षेत्र कोकाकौशिकी संगम स्नान पश्चात हजुरहरुलाई नमन ! नम: शिवायै च नम: शिवाय

पापमोचनी एकादशी भगवानले मलाई धर्तिमा ल्याउनुभएको र मैले राष्ट्र र प्रति श्रद्धा एवं संकल्प सहित कर्मको सम्बध स्थापना दिव...
05/04/2024

पापमोचनी एकादशी भगवानले मलाई धर्तिमा ल्याउनुभएको र मैले राष्ट्र र प्रति श्रद्धा एवं संकल्प सहित कर्मको सम्बध स्थापना दिवस । लड्केश्वर महादेव १०८ फिट त्रिशूल कोटिहोम स्थलमा जल प्रसादीका निमित्त सबैजनहरुलाई निमन्त्रणा ! ॐनम: शिवाय !

Address

Panauti 11, Balthali Latkeshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when लड्केश्वर महादेव १०८ फिट त्रिशूल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share