कृषि विकास शाखा, दोधारा चाँदनी नगरपालिका

  • Home
  • Nepal
  • Kathmandu
  • कृषि विकास शाखा, दोधारा चाँदनी नगरपालिका

कृषि विकास शाखा, दोधारा चाँदनी नगरपालिका यो दोधारा चाँदनी नगरपालिकाको कृषि सम्बन्धी हेर्ने शाखा, "कृषि विकास शाखा" को आधिकारिक फेसबुक पेज हो।

06/05/2026
मौरी प्रवर्धन तथा धान बालीको उन्नत बीउको लागि आवेदन दिने बारे सूचनाको ७ दिन म्याद थप गरिएको छ। समयमै आवेदन बुझाइ कार्यक्...
22/04/2026

मौरी प्रवर्धन तथा धान बालीको उन्नत बीउको लागि आवेदन दिने बारे सूचनाको ७ दिन म्याद थप गरिएको छ। समयमै आवेदन बुझाइ कार्यक्रममा सहभागिताको लागि अनुरोध गरिन्छ।

सूचना।        सूचना।।        सूचना।।।____________________________________________मौरीपालन सम्बन्धी सामग्री (५०% अनुदामा)...
05/04/2026

सूचना। सूचना।। सूचना।।।
____________________________________________

मौरीपालन सम्बन्धी सामग्री (५०% अनुदामा) माग गर्ने सम्बन्धी सूचना।

Kamal Bhatt Pooran Saud

सूचना।        सूचना।।        सूचना।।।____________________________________________धानको उन्नत बीउको (५०% अनुदानमा) माग गर...
05/04/2026

सूचना। सूचना।। सूचना।।।
____________________________________________

धानको उन्नत बीउको (५०% अनुदानमा) माग गर्ने सम्बन्धी सूचना

Kamal Bhatt Pooran Saud

05/02/2026

आजबाट मकैको उन्नत तथा हाइब्रिड जातको बीउ ५०% अनुदानमा वितरण भइरहेको विषयको जानकारी सम्पूर्ण कृषक, कृषक समूह र कृषि सहकारीहरुमा सूचित गरिन्छ ।Kamal Bhatt Raj Krishna Pant

31/12/2025

यस कृषि विकास शाखाको नगर स्तरिय वार्षिक स्वीकृत "च्याउको बीउ वितरण" कार्यक्रम अन्तर्गत ५०% अनुदानमा च्याउको बीउको अन्तिम लट वितरण भइरहेको व्यहोरा सम्पूर्ण यस न.पा का कृषकहरुमा जानकारी गराइन्छ।

सम्बन्धित सबैमा जानकारीको लागि
03/08/2025

सम्बन्धित सबैमा जानकारीको लागि

उत्पादनमा आधारित भटमास खेती प्रवर्द्धन कार्यक्रमका लागि प्रस्ताव आह्वानको सूचना।
04/05/2025

उत्पादनमा आधारित भटमास खेती प्रवर्द्धन कार्यक्रमका लागि प्रस्ताव आह्वानको सूचना।

धानको उन्नत बीउको लागि आवेदन दिने सम्बन्धी सूचना।
27/03/2025

धानको उन्नत बीउको लागि आवेदन दिने सम्बन्धी सूचना।

तरकारी खेती प्रदर्शन कार्यक्रममा सहभागी हुने सम्बन्धमा प्रकाशित सार्वजनिक सूचना।___________________________________Kamal...
22/12/2024

तरकारी खेती प्रदर्शन कार्यक्रममा सहभागी हुने सम्बन्धमा प्रकाशित सार्वजनिक सूचना।
___________________________________
Kamal Bhatt

Address

Dodhara Chandani Municipality
Kathmandu
10407

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when कृषि विकास शाखा, दोधारा चाँदनी नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share