Kalika Media HD

Kalika Media HD This Page is Owned by
Bageshwari Media House pvt.Ltd.
(3)

Kalika Media HD
Digital media: https://newkalikaonline.com
YouTube: https://www.youtube.com/

प्रदेशले मलाई केवल संघर्ष होइन,जीवनको यथार्थ सिकाएको छ।सायद जीवन यही हो—जहाँ सपना र पीडा सँगसँगै हिँड्छन्।विद्या शाही हा...
29/04/2026

प्रदेशले मलाई केवल संघर्ष होइन,
जीवनको यथार्थ सिकाएको छ।
सायद जीवन यही हो—
जहाँ सपना र पीडा सँगसँगै हिँड्छन्।
विद्या शाही
हाल: जापान

kalika new online news tosay news kalika news

24/04/2026

पोखरा विमानस्थलमा राजा ज्ञानेन्द्र वीरविक्रम शाहलाई त्यहाँका स्थानीय जनताहरुले बाजा गाजा सहित भव्य स्वागत l


अत्यन्त दुःखद खबर तुर्माखाँदर्गाउँपालिका वडा नम्बर ४ बजार बस्ने निर्मला थापा र  उपेन्द्र बहादुर गिरी थापा  को छोरा अन्दा...
18/04/2026

अत्यन्त दुःखद खबर तुर्माखाँदर्गाउँपालिका वडा नम्बर ४ बजार बस्ने निर्मला थापा र उपेन्द्र बहादुर गिरी थापा को छोरा अन्दाजी दुई तीन वर्षको बाबु को असायक निधन प्रति हामी मर्माहित भएका छौं र मृतक शोकाकुल परियारप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस्। तिम्रो आत्माले शान्ति पाओस् बाबु।

अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् ।
17/04/2026

अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् ।


kalika new online news tosay news kalika news

14/04/2026

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा देश, विदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरुमा उत्तरोत्तर प्रगति सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमयमा शुभकामना ।

13/04/2026

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट नयाँ वर्ष २०८३ सालको अवसरमा बक्सेकाे शुभकामना l

07/04/2026

एका बिहानै अछामको कमलबजार नगरपालिका र पन्चदेवल बिनायक नगरपालिकाको सिमानामा पर्ने लाड्छे खोलामा ढकारीबाट आएको फोर्स गाडी दुर्घटना हुँदा गाडीमा सवार ३ जना गम्भिर घाईते भएको खबर सुन्दा दुख लागेको छ। घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु।

रहफमा आज  #         लैंगिक तथा घरेलु हिंसा सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न |      अछाम जिल्लाको तुर्माखाँद गाउँ...
06/04/2026

रहफमा आज #
लैंगिक तथा घरेलु हिंसा सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न |
अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. १ को रहफमा लैंगिक तथा घरेलु हिंसा सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
समुदायमा बढ्दो लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका सभा-अध्यक्ष उपेन्द्र बहादुर रावल रहेका थिए भने प्रमुख अतिथिको रूपमा तुर्माखाँद गाउँपालिका की उपाध्यक्ष तथा न्याय समिति अध्यक्ष बिमला कुमारी शाहीको उपस्थिति रहेको थियो।
कार्यक्रममा तुर्माखाँद गाउँ पालिकाका उजुरी प्रशासक अधिकृत प्रेम बहादुर बुढा, न्याय समिति सदस्य सुनिता शाही तथा गाउँ कार्यपालिका सदस्य एवं न्यायपालिका सदस्य झंकर बहादुर नेपालीको पनि सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा सहभागीहरूलाई लैंगिक तथा घरेलु हिंसा सम्बन्धी कानुनी व्यवस्था, पीडितले पाउने सेवा तथा न्यायिक प्रक्रियाबारे जानकारी गराइएको थियो। साथै, समुदाय स्तरमा सचेतना अभिवृद्धि गर्दै हिंसा विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिइएको थियो।
उक्त कार्यक्रमको सञ्चालन वडा सचिव जनक थापाले गर्नुभएको थियो।
स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

तुर्माखाँद गाउँ पालिका वडान २ भुलुमा आज वडा स्तरिय घरेलु हिझ्सा  सम्बन्धी सचेतना कार्यक्रम  #&% #@ आज २०८२ / १२/२२
05/04/2026

तुर्माखाँद गाउँ पालिका वडान २ भुलुमा आज वडा स्तरिय घरेलु हिझ्सा सम्बन्धी सचेतना कार्यक्रम #&% #@ आज २०८२ / १२/२२

02/04/2026

सहकारी ठगहरुलाई कारवाही गर्न गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रहl

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kalika Media HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share