Shubha Yatra Language Center - शुभ यात्रा एकेडेमी

  • Home
  • Nepal
  • Kathmandu
  • Shubha Yatra Language Center - शुभ यात्रा एकेडेमी

Shubha Yatra Language Center - शुभ यात्रा एकेडेमी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shubha Yatra Language Center - शुभ यात्रा एकेडेमी, Kathmandu.

13/02/2026

पृथ्वीनारायण शाह कति वर्षको उमेरमा राजा भएका थिए ?

12/02/2026

पत्थरकट्टा भनेर नेपालको कुन जातिलाई पुकारिन्छ ?

11/02/2026

नेपालमा हाल कति प्रकारका विदेशी मुद्रा खरिद बिक्री हुन्छन ?

11/02/2026

बिष्ट दह कुन जिल्लामा रहेको छ ?

11/02/2026

नेपालमा जीवित देवीको रूपमा कसको पूजा गर्ने प्रचलन ?

10/02/2026

नेपालको संविधान २०७२ को कुन धारामा सञ्चारको हकको व्यवस्था गरिएको छ ?

09/02/2026

लिम्बु भाषा कुन लिपिमा लेखिन्छ ?

09/02/2026

क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो ?

08/02/2026

कुमारी हिमाल भनेर नेपालको कुन हिमाललाई चिनिन्छ ?

08/02/2026

संयुक्त राष्ट्रसङ्घमा सबैभन्दा पहिला भिटो प्रयोग गर्ने देश कुन हो ?

06/02/2026

संविधानको कति धारामा संकटकाल घोषणाको व्यवस्था गरिएको छ ?

06/02/2026

छितारी जाति कुन जिल्लामा बसोबास गर्दछन ?

Address

Kathmandu

Telephone

+9779851323086

Website

Alerts

Be the first to know and let us send you an email when Shubha Yatra Language Center - शुभ यात्रा एकेडेमी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shubha Yatra Language Center - शुभ यात्रा एकेडेमी:

Share