23/08/2026
खश्रे गुरुङ सामुदायिक होमस्टेमा पाहुनाको रुपमा भक्तपुर दुवाकोटदेखी आउनुभई पारिवारिक वातारणमा सेवा गर्ने अवसर दिनुभएकोमा भगवानरुपी पाहुनाहरुप्रती खश्रे गुरुङ सामुदायिक होमस्टे सदा आभारी रहने छौ!!!
खश्रे गुरुङ सामुदायिक होमस्टे।