Engineer Kiran Kc

Engineer Kiran Kc देशलाई माया गर्ने एक ईमान्दार युवा ।

Voting in progress
05/03/2026

Voting in progress

24/01/2026

Let’s support Kulman Ghising

05/01/2026

Ward 16 beautification work

Unity is power
04/01/2026

Unity is power

30/12/2025

Action speaks louder than words

29/12/2025

म सांसद निर्वाचित भएपछि मेरो पहिलो प्राथमिकता
सरकारी रोजगारी केन्द्र (Government Job Center) स्थापना गर्नु हुनेछ।

यस केन्द्रमार्फत
योग्यता, सीप र अनुभव भएका सबै इच्छुक युवाहरूलाई
सरकारकै पहलमा रोजगारीको अवसर प्रदान गरिनेछ।

29/12/2025

एकतामा बल छ।
सबैलाई हार्दिक बधाई।

26/12/2025

Vacancy alert
Position: Video Editor / Videographer

📌 Required Number: 5 Persons
🏢 Organization: IT Company
📍 Location: Kathmandu

Aaba palo aaula jasto lagyo neta jiu haru ko
09/12/2025

Aaba palo aaula jasto lagyo neta jiu haru ko

07/12/2025

“GenZ को विरोधको आवाज बुझ्ने कामभन्दा पनि सिंहदरबारमा GenZ को ‘statue’ बनाउन खोज्नु कुनै समाधान होइन। समय पास र प्रचार होइन—जिम्मेवारी पुरा गर्नुस्। देश चलाउने निकायले पारदर्शिता, जवाफदेहिता र गलत काममा संलग्नहरूलाई कानुनी कारबाही गर्नुपर्छ। हामीलाई प्रतीक होइन, वास्तविक काम चाहिएको छ।”

06/12/2025

आजको ‘destruction’ भोलिको ‘new creation’ हो।
हेटौडा अझै सुन्दर, आधुनिक र जीवन्त बन्दैछ—हामीले देखिरहेका परिवर्तनहरू भोलिका पुस्ताका लागि गर्व बन्नेछन्।”

Address

Balaju Machhapokhari
Kathmandu

Telephone

+9779848848683

Website

Alerts

Be the first to know and let us send you an email when Engineer Kiran Kc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share