प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी अभियानमा आफूले दिनुभएको अभिव्यक्ति अनुसार नै काम गर्नुभएको छ l उहाँले चुनावी अभियानका क्रममा काम नगरि ठेक्का ओगटेर बस्ने निर्माण व्यवसायीलाई रुखमा बाँध बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ जसरी भए पनि कारबाहीको दायरामा ल्याई काम समयमै सम्पन्न गराएर छोड्ने भनि बाचा गर्नुभएको थियो l
त्यही अनुरूप अहिले काम हुँदैछ l निर्माण व्यवसायी रमेश शर्मा र पिताम्बर बडुलाई भौतिक मन्त्रीको आदेशमा पक्राउ गरिएको छ l अरू थुप्रै काममा लापरबाही तथा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पक्राउ गर्न अध्ययन भइरहेको छ l
14/05/2026
उत्पादन, ऊर्जा र पूर्वाधारबाट देश धनी बनाउने बालेनको पुरानो प्रतिबद्धता चर्चामा
Rastriya Swatantra Party - RSP B***n
14/05/2026
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव बन्द भएका उद्योग कसरी खुलाउन सकिन्छ भनेर रातको अबेरसम्म पनि मन्त्रालयमै बसेर निरन्तर छलफलमा लागिरहनु भएको छ l सरकारले बन्द भएका उद्योग खुलाएर देशमै युवालाई रोजगारीको वातावरण सृजना गर्ने लक्ष्य राखेको छ l
14/05/2026
म्यानपावर ठगी प्रकरणमा श्रम संस्कृति पार्टीकी उपाध्यक्ष आशा लामा विरुद्ध २३ वटा उजुरी ? 🤣
14/05/2026
Good News 😮: सरकारले नेपाल-भारत सिमानामा क'डाइ गरेसँगै नेपाली कि'सानले ब'जार पाएका छन् । कि'सानहरूका अनुसार - " जब स्वदेशी उ'त्पादनले मूल्य पाउँछ, तब कि'सानको हौ'सला अझ बढ्छ। अहिलेको अव'स्थाले नेपाली कृषि उ'त्पादनप्रति उपभो'क्ताको विश्वास पनि बढाएको छ। "
14/05/2026
🙏🙏🙏
14/05/2026
तपाईं लाई कस्तो लाग्यो?🤔
नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले प्रधानमन्त्री बालेन शाहको तारिफ गर्दै सरकारका काममा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।
13/05/2026
बालेन शाह बने अहिलेसम्मकै शक्तिशाली प्रधानमन्त्री अब देशमा आमूल परिवर्तन हुने पक्का ।
Be the first to know and let us send you an email when Rajan Acharya-राजन आचार्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.