29/10/2021
शुभ दिपावली २०७८ को पावन अबसरमा तपाइहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभ कामना अर्पण गर्दछौ। माता लक्ष्मीले यहाँहरुको घरमा धनधान्य,सुख, शान्तिका साथै सम्वृद्धि प्रदान गरून।
लक्ष्मी पुजाको लागि चाहिने सम्पूर्ण सम्पूर्ण सामग्री खरीदको लागि हामीलाई सम्झनुहोस। मछेनारायण पुजा सामग्री पसल यहाँहरुलाई हार्दिक स्वागत गर्दछा।🙏🙏🙏🙏🙏