13/12/2025
यही मिति २०८२/८/१८ गते मङ्सिर पुर्णिामा दिनको बिश्व शान्ति पुजा (धोमाङ ) मा हाम्रो यस गुम्बालाई दान गर्नु हुने सम्पुर्ण दानबिर दाताहरुलाई हृदय देखी नै हार्दिक धन्नेबाद ! अनि साधुबाद 🙏🙏🙏यसरी नै सधै साथ र सपोर्ट गर्नुहुनेछ भन्ने हामी पुर्ण बिश्वास लिएको छौ ।
कतै तपाईंको नाम छुट्न पुग्यो कि ?