राष्ट्र गौरव अभियान RGA

  • Home
  • Nepal
  • Kaski
  • राष्ट्र गौरव अभियान RGA

राष्ट्र गौरव अभियान RGA पृथ्वीचोकमा पृथ्वीनारायण शाह राष्ट्रनिर्माता गौरव अभियान !

" पृथ्वीचोकमा पृथ्वीनारायण शाह "
राष्ट्र, राष्ट्रियता, इतिहास र संस्कृतिको संरक्षण र प्रवर्धनका लागि राष्ट्रप्रेमी नेपालीहरुको सक्रियतामा शुरु भएको अभियान हो " राष्ट्रनिर्माता गौरव अभियान ''।
सम्पूर्ण नेपालीहरुलाई यो अभियानसंग जोडिनकालागि हार्दिक अनुरोध गर्दछौं।
" हामी नेपाली, हाम्रो पृथ्वीचोक "

राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अग्रिम शुभकामना !पु...
06/01/2026

राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अग्रिम शुभकामना !

पुस २७ गते राष्ट्रिय पोशाकमा, राष्ट्रिय झण्डा सहित काठमाडौं, सिंहदरबारगेट पृथ्वी शालिक जाऔं !

आजको आवश्यकता: राष्ट्रिय एकताको भावना जागृत गरौं, देशको अभिभावक राजसंथा पुन: स्थापनाको माग गरौं !

जय पृथ्वीपथ, जय नेपाल !

13/11/2025
पृथ्वीचोकमा, पृथ्वी नारायण शाह !🙏🕉🟧🇳🇵
14/01/2025

पृथ्वीचोकमा, पृथ्वी नारायण शाह !
🙏🕉🟧🇳🇵

13/01/2025

Address

Pokhara
Kaski

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्र गौरव अभियान RGA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category