सोंथर बेँसी विकास समिति-Sbdc

  • Home
  • Nepal
  • Kaski
  • सोंथर बेँसी विकास समिति-Sbdc

सोंथर बेँसी विकास समिति-Sbdc सोंथर बेँसी विकास समिति (Sothar Besi Development Committee) मादी गाउँपालिका ८-१० कास्की नेपाल

25/02/2025

सोंथर बेँसी टारी बजार मेलाको इतिहास तथा तेस्रो टारी बजार मेला २०८१ फागुन १ र २ को संक्षिप्त झलकहरु ।

24/02/2025

टारी बजार मेला सकिएपछिको सामान व्यवस्थापन थन्कोमन्को .........

भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको स...
16/02/2025

भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला कृषि , संस्कृति , पर्यटन, शैक्षिक प्रबर्धन तथा खेलकुद विकासमा हातेमालो गर्दै मादी - ८ नागीधार ठुलोगाँउ पुर्ख्यौली घर भइ हाल चितवन खुरखुरे स्थायी निबासी समाजसेवी श्री लेखा बहादुर गुरुङ तथा परिवार बाट मेला सहयोग रु. ५,०००/- प्रदान गर्नु भएको छ। सम्पुर्ण आयोजकको तर्फबाट वहाँहरु लाई हार्दिक धन्यवाद दिन चहान्छौँ साथै वहाँहरु को उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

प्रार्थी :- सोंथर बेँसी विकास समिति

भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको स...
15/02/2025

भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला कृषि , संस्कृति , पर्यटन, शैक्षिक प्रबर्धन तथा खेलकुद विकासमा हातेमालो गर्दै मादी - ८ पाखुरीकोट डाँडागाँउ निबासी समाजसेवी श्री चन्द्र बहादुर गुरुङ बाट मेला सहयोग रु. ६,०००/- र आजीवन सदस्य वापत रु. १,०००/- गरी एकमुस्ट रु. ७,०००/- प्रदान गर्नु भएको छ। सम्पुर्ण आयोजकको तर्फबाट वहाँहरु लाई हार्दिक धन्यवाद दिन चहान्छौँ साथै वहाँहरु को उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

प्रार्थी :- सोंथर बेँसी विकास समिति

भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको स...
15/02/2025

भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला कृषि , संस्कृति , पर्यटन, शैक्षिक प्रबर्धन तथा खेलकुद विकासमा हातेमालो गर्दै ढोडेनी समाज मादी - १० बाट सहयोग स्वरुप रु. ५,००५ /- प्रदान गर्नु भएको छ। सम्पुर्ण आयोजकको तर्फबाट वहाँहरु लाई हार्दिक धन्यवाद दिन चहान्छौँ साथै वहाँहरु को उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

प्रार्थी :- सोंथर बेँसी विकास समिति

भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको स...
15/02/2025

भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला कृषि , संस्कृति , पर्यटन प्रबर्धन तथा खेलकुद विकासमा हातेमालो गर्दै लमजुङ क्व्होलासोंथार गाँउपालिका वडा नं. ७ भोंजे निबासी यसै तेस्रो सोंथर बेँसी टारी बजार मेला २०८१ का संयोजक तथा सभापति श्री आस बहादुर गुरुङ ज्युको सोल्टीनी खुशी माया गुरुङ ज्यु बाट रु. ५,०००/- सहयोग स्वरुप प्रदान गर्नु भएको छ। सम्पुर्ण आयोजकको तर्फबाट वहाँहरु लाई हार्दिक धन्यवाद दिन चहान्छौँ साथै वहाँहरु को उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

प्रार्थी : सोंथर बेँसी विकास समिति

14/02/2025

भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला कृषि , संस्कृति , पर्यटन प्रबर्धन तथा खेलकुद विकासमा हातेमालो गर्दै मादी - ८ नागिधार हाल पोखरा निवासि समाजसेवी आदरणीय व्यक्तित्व नेदा तमु समाज को कोषध्यक्ष पन्चमाया गुरुङ ज्यु बाट सहयोग
स्वरुप रु ३०००/- प्रदान गर्नु भएको छ। सम्पुर्ण आयोजकको तर्फबाट वहा लाई हार्दिक धन्यवाद दिन चहान्छौँ साथै वहा को उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

प्रार्थी : सोंथर बेँसी विकास समिति

13/02/2025
भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको स...
13/02/2025

भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला कृषि , संस्कृति , पर्यटन प्रबर्धन तथा खेलकुद विकासमा हातेमालो गर्दै लमजुङ क्व्होलासोंथार गाँउपालिका वडा नं. ७ भोंजे निबासी यसै तेस्रो सोंथर बेँसी टारी बजार मेला २०८१ का संयोजक तथा सभापति श्री आस बहादुर गुरुङ ज्युको १ सोल्टी र ४ सोल्टीनीहरु बाट जनही ५,००० का दरले एकमुस्ट रु. २५,०००/- सहयोग स्वरुप प्रदान गर्नु भएको छ। सम्पुर्ण आयोजकको तर्फबाट वहाँहरु लाई हार्दिक धन्यवाद दिन चहान्छौँ साथै वहाँहरु को उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

प्रार्थी : सोंथर बेँसी विकास समिति

भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको स...
13/02/2025

भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला कृषि , संस्कृति , पर्यटन प्रबर्धन तथा खेलकुद विकासमा हातेमालो गर्दै मादी - ९ गहते बेँसी नयाँबजार निबासी समाजसेवी श्री अर्जुन गुरुङ बाट सहयोग
स्वरुप ५,००५/- प्रदान गर्नु भएको छ। सम्पुर्ण आयोजकको तर्फबाट वहाँहरु लाई हार्दिक धन्यवाद दिन चहान्छौँ साथै वहाँहरु को उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

प्रार्थी : सोंथर बेँसी विकास समिति

भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको स...
13/02/2025

भाचोक,नागिधार र पाखुरीकोट तीन गाउँको संगमस्थल सोंथर बेंसीमा यहि मिति २०८१ फागुन १ र २ गते हुन गईरहेको तेस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला कृषि , संस्कृति , पर्यटन प्रबर्धन तथा खेलकुद विकासमा हातेमालो गर्दै राम एण्ड लस्मण बिजुली पसल पोखरा १३ बाट सहयोग स्वरुप रु.३००० /- प्रदान गर्नु भएको छ। सम्पुर्ण आयोजकको तर्फबाट वहाँहरु लाई हार्दिक धन्यवाद दिन चहान्छौँ साथै वहाँहरु को उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

प्रार्थी : सोंथर बेँसी विकास समिति

Address

Madi Gaupalika 8-10 Kaski
Kaski

Telephone

+9779856048443

Website

Alerts

Be the first to know and let us send you an email when सोंथर बेँसी विकास समिति-Sbdc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category