04/03/2026
अब १ दिन मात्रै बाँकी ⏳
निर्णयको घडी नजिकिँदै छ।
देशलाई सही दिशा दिने कि
फेरि अन्योलमै छोड्ने—यो निर्णय अब जनताकै हातमा छ।
राष्ट्रिय लोकतन्त्र र समाजवादको मूल्यमान्यतामा अडिग
नेपाली कांग्रेस सधैं जनताको साथमा उभिएको छ।
संविधान, अधिकार, विकास र स्थायित्वका लागि
आज होइन, हिजोदेखि संघर्ष गरेको पार्टी हो कांग्रेस।
बलियो कांग्रेस भनेको
बलियो लोकतन्त्र हो,
समृद्ध नेपालतर्फको भरोसायोग्य बाटो हो।
अब सही रोजाइ गरौँ—देशका लागि, भविष्यका लागि।
बदल्यौ काँग्रेस, बदल्छौ देश ! ✋🌳
—अतहर कमाल मुसलमान
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार
कपिलवस्तु क्षेत्र नं. ०१
तपाईंको साथले परिवर्तन सम्भव छ
Atahar Kamal Musalman
#नेपालीकांग्रेस #समाजवादी #समृद्धनेपाल #जनताकोपक्षमा