10/03/2024
ट्राफिक सचेतनामुलक कार्यक्रम ।
******************************
सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक ब्यबस्थापन गरी सहज र सुरक्षित सवारी आवगमन गराउने उदेश्यका साथ आज मिति २०८०।११।२७ गते यस कार्यालय तथा मातहत कार्यालय/ पोष्ट हरु बाट जिल्लाको बिभिन्न स्थानमा खटिएको ट्राफिक चेकिङ टोलिले सर्बसाधरण, चालक तथा सह–चालक र अन्य सडक प्रयोग कर्ताहरुलाई सडकमै जम्मा गरी ट्राफिक सचेतनामुलक प्रशिक्षण प्रदान गरीएको ।