६ नं. वडा कार्यालय, बाणगंगा नगरपालिका

  • Home
  • Nepal
  • Kapilvastu
  • ६ नं. वडा कार्यालय, बाणगंगा नगरपालिका

६ नं. वडा कार्यालय, बाणगंगा नगरपालिका साविक कोपवा गाविस वडा नं ४, ६, ८ र ९ मिलेर हाल बाणगङ्गा नगरपालिका वडा नं ६ घोषणा गरिएको हो

उल्लेखित मितिमा आवश्यक कागजात पूरा गर्न नसकेमा वा लागत सहभागिता वापतको रकम लिई सम्पर्कमा नआएमा क्रमशः लाभग्राहीको नामावल...
17/09/2026

उल्लेखित मितिमा आवश्यक कागजात पूरा गर्न नसकेमा वा लागत सहभागिता वापतको रकम लिई सम्पर्कमा नआएमा क्रमशः लाभग्राहीको नामावली सहित वितरण गरिने व्यहोरा अनुरोध छ ।

"बालापनको रक्षा: भविष्यको सुरक्षा"समस्त बालबालिकामा ६२ औं राष्ट्रिय बाल दिवसको हार्दिक शुभकामना
14/09/2026

"बालापनको रक्षा: भविष्यको सुरक्षा"

समस्त बालबालिकामा ६२ औं राष्ट्रिय बाल दिवसको हार्दिक शुभकामना

🙏🙏 नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा दिदी बहिनीहरूलाई हार्दिक मंगल...
13/09/2026

🙏🙏 नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना 🙏🙏

13/09/2026

बाणगंगा नदीको बहाव अचानक अत्यधिक बढेकोले वडा नं. ६ अन्तर्गत खुटेनी, लक्ष्मणघाट, भगलापुर, बनकसिया क्षेत्रको नदी तटीय क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नागरिकहरूलाई विशेष सतर्कता अपनाउन र नदी किनारतिर नजान हार्दिक अनुरोध छ।

कुनै पनि आपतकालीन अवस्था आइपरेमा जनप्रतिनिधि, प्रहरी वा उद्धार टोलीलाई तुरुन्त खबर गर्नुहोस् ।

भोटेकोशी बाढीका मृतकको सम्झनामा आज राष्ट्रिय शोक दिवस, कार्यालयमा रहेको झण्डा आधा झुकाइ शोक व्यक्त गरियो । उक्त विनाशकार...
07/09/2026

भोटेकोशी बाढीका मृतकको सम्झनामा आज राष्ट्रिय शोक दिवस, कार्यालयमा रहेको झण्डा आधा झुकाइ शोक व्यक्त गरियो । उक्त विनाशकारी बाढीमा परि ज्यान गुमाउने प्रति हार्दिक श्रद्धान्जली, घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना ।

यस कार्यालयमा मितिः २०८२-१२-०२ गते देखि ७ दिन सम्म Tier-3 सुधारिएको चुलो प्राप्तिका लागि निवेदन पेश गर्नुभएका उल्लेखित ल...
07/09/2026

यस कार्यालयमा मितिः २०८२-१२-०२ गते देखि ७ दिन सम्म Tier-3 सुधारिएको चुलो प्राप्तिका लागि निवेदन पेश गर्नुभएका उल्लेखित लाभग्राहीहरुले तपसिल बमोजिम कामजात र लागत सहभागिता वापतको रकम मितिः २०८३-०५-२२ गते दिनको १ बजे देखि ४ बजे सम्म र मितिः २०८३-०५-२४ गते कार्यालय समयमा पेश/भुक्तान गरी Tier-3 सुधारिएको चुलो प्राप्त गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

नोटः Induction चुलोको सूचना पछि प्रकाशन गरिने छ ।

कार्यालयबाटै निःशुल्क निवेदनका ढाँचा उपलब्ध हुने सम्बन्धी सूचना
27/08/2026

कार्यालयबाटै निःशुल्क निवेदनका ढाँचा उपलब्ध हुने सम्बन्धी सूचना

निःशुल्क तथा सशुल्क तालिममा सहभागि सम्वन्धमा
24/08/2026

निःशुल्क तथा सशुल्क तालिममा सहभागि सम्वन्धमा

18/08/2026

आफूलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी दाबी गरी जग्गा आबाद कमोद गर्दै आएको स्थानमा वा अन्य कुनै सरकारी जग्गामा तोकिएको क्षेत्रफलको हदमा नबढ्ने गरी निःशुल्क जग्गा पाउन स्थानीय तह मार्फत आयोगमा निवेदन पेश गरेकोमा हाल परिवारका सदस्यको नाममा जग्गा भएको भए
- नागरिकता प्रमाणपत्रको फोटोकपी
- परिवारका सदस्यको नाममा रहेको जग्गाको जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी
- जग्गा मूल्याङ्कन भएको मालपोत रशिदको फोटोकपी
- उपभोग गरेको जग्गाको निस्सा फारमको फोटोकपी सहित निवेदन पेश गर्नुहुन अनुरोध छ ।

यस बाणगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष आदरणीय व्यक्तित्व करुण टण्डनज्यू लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना !...
17/08/2026

यस बाणगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष आदरणीय व्यक्तित्व करुण टण्डनज्यू लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना !

वडा कार्यालयको प्रशासनिक टिम यहाँको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक कामना व्यक्त गर्दछ ।

Address

Laxmanghat
Kapilvastu
32800

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when ६ नं. वडा कार्यालय, बाणगंगा नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share