Mohammad Irfan/मोहम्मद इरफान

Mohammad Irfan/मोहम्मद इरफान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mohammad Irfan/मोहम्मद इरफान, Social service, Kapilvastu, Kapilvastu.

04/11/2025
हामी नै त्यो परिवर्तन बन्म जुन हामी यो संसारमा देख्न चाहन्छम्
30/11/2024

हामी नै त्यो परिवर्तन बन्म जुन हामी यो संसारमा देख्न चाहन्छम्

विश्व रेडियो दिवसको अवसरमा सम्पूर्ण रेडियोकर्मी तथा श्रोताहरुमा हार्दिक  मंगलमय शुभकामना  ।।✨✨🎇🎇🎋🎋
13/02/2024

विश्व रेडियो दिवसको अवसरमा सम्पूर्ण रेडियोकर्मी तथा श्रोताहरुमा हार्दिक मंगलमय शुभकामना ।।✨✨🎇🎇🎋🎋

12/11/2023

Happy Diwali 🎇
Prabej Aalam

शुभकामना
16/10/2023

शुभकामना

एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन् ।
08/06/2023

एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन् ।

25/11/2022

कपिलवस्तु निर्वाचन क्षेत्र नं २
प्रतिनिधि सभा अपडेट
रुख सुरेन्द्र राज आचार्य 562 मतले अगाडी
अब वडा नं 7 र 8 गन्ती गर्न बाकी ।

25/11/2022

कपिलवस्तु २
ब्रिजेश कुमार गुप्त (सुर्य) :- ३४७१९
सुरेन्द्र राज आचार्य (रुख ) :- ३५०४३
👉👉 रूख ३१५ मतले अग्रता!
बुद्धभुमि, महाराजगन्ज , कपिलवस्तु नगरपालिका को मतगणना सम्पन्न र यशोधरा गाउँपालिका वडा नं १ ,२ ,३ र ४ को मतगणना सम्पन्न वडा नं ५ को मतगणना जारी!!

24/11/2022

कपिलवस्तु २
ब्रिजेश कुमार गुप्त (सुर्य) :- ३०४४८
सुरेन्द्र राज आचार्य (रुख ) :- २९४९०
👉👉 सूर्य ९५८ मतले अग्रता!
कपिलवस्तु नगरपालिका वडा नं १, २, ३ ,४, ५ ६ र १२ को मतगणना सम्पन्न अब बुद्धभुमि वडा वडा न. १० को मतगणना जारी छ!!

24/11/2022

कपिलवस्तु २
ब्रिजेश कुमार गुप्त (सुर्य) :- २९४१९
सुरेन्द्र राज आचार्य (रुख ) :- २८८३८
👉👉 सूर्य ५८१मतले अग्रता!
कपिलवस्तु नगरपालिका वडा नं १, २, ३ ,४, ५ र ६ को मतगणना सम्पन्न वडा न. १२ को मतगणना जारी छ!!

Address

Kapilvastu
Kapilvastu

Telephone

+9779867400276

Website

Alerts

Be the first to know and let us send you an email when Mohammad Irfan/मोहम्मद इरफान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mohammad Irfan/मोहम्मद इरफान:

Share

Category