LEOC बेलौरी नगरपालिका कंचनपुर

  • Home
  • Nepal
  • Kanchanpur
  • LEOC बेलौरी नगरपालिका कंचनपुर

LEOC बेलौरी नगरपालिका कंचनपुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LEOC बेलौरी नगरपालिका कंचनपुर, Government Official, belauri kanchanpur, Kanchanpur.

अविरल बर्षाका कारण डुवान भएका क्षेत्र मा पानि निकासको काममा ।
08/09/2026

अविरल बर्षाका कारण डुवान भएका क्षेत्र मा पानि निकासको काममा ।

08/09/2026
बेलौरी नगरपालिका को सहयोग मा आज धादिङको मलेखुबाट बेलौरी न पा का ५ जना बाढी प्रभावित कामदारको उद्धार गरी सकुशल घर फर्काउँ...
06/09/2026

बेलौरी नगरपालिका को सहयोग मा आज धादिङको मलेखुबाट बेलौरी न पा का ५ जना बाढी प्रभावित कामदारको उद्धार गरी सकुशल घर फर्काउँदै छौँ। भने, स्याफ्रुबेँसीस्थित लाङटाङ हाइड्रोपावरमा कार्यरत अन्य ३ जना कामदारको खोजीकार्य निरन्तर जारी रहे पनि उनीहरूको अवस्था चिन्ताजनक रहेको छ ।

05/09/2026

धादिङ मलेखु माछाबजार मा बेलौरी न पा ५ का
मनबुझाउने चौधरी
माया चौधरी
प्रदिप चौधरी
सुरेश चौधरी
दिनेश चौधरी
अलपत्र हुनु भएको छ उहाहरुको सफल उद्धार मा नगरपालिका लागि परेका छ ।

बेलौरी नगरपालिका वडा नं. ३ का रामचन्द्र चौधरी तथा वडा नं. ५ का खुशिराम चौधरी र प्रकाश चौधरी रसुवाको स्यापु्रबेशीस्थित ला...
04/09/2026

बेलौरी नगरपालिका वडा नं. ३ का रामचन्द्र चौधरी तथा वडा नं. ५ का खुशिराम चौधरी र प्रकाश चौधरी रसुवाको स्यापु्रबेशीस्थित लाङटाङ खोला हाइड्रोपावरमा कार्यरत रहँदा आएको बाढीमा परि बेपत्ता हुनुभएको खबरले बेलौरी नगरपालिका परिवार स्तब्ध र अत्यन्तै चिन्तित छ।
​यस विषम घडीमा बेपत्ता हुनुभएका हाम्रा नगरवासीहरूको खोजी कार्य, उद्धार र आवश्यक वस्तुस्थिति बुझ्नका लागि पीडित परिवारका सदस्यहरूसहित बेलौरी नगरपालिकाको टोली सो स्थान तर्फ पठाइएको छ। नगरपालिकाले स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित आयोजनासँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको छ।
​हामी उहाँहरूको शीघ्र सकुशल उद्धारको कामना गर्दछौँ र यो कठिन परिस्थितिमा पीडित परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै पूर्ण साथ, सहयोग र अभिभावकत्वको प्रतिबद्धता व्यक्त गर्दछौँ।

नगर विपद् व्यवस्थापन समितिको बैठक ।
02/09/2026

नगर विपद् व्यवस्थापन समितिको बैठक ।

🌿 सकारात्मक सन्देशउत्थानशीलता (Resilience) का लागि अनुभव, अभ्यास, नवप्रवर्तन तथा सिकाइको आदान–प्रदान 🤝🌱बेलौरी नगरपालिकाक...
30/08/2026

🌿 सकारात्मक सन्देश

उत्थानशीलता (Resilience) का लागि अनुभव, अभ्यास, नवप्रवर्तन तथा सिकाइको आदान–प्रदान 🤝🌱

बेलौरी नगरपालिकाको आयोजनामा अन्तर–समुदायस्तरीय विपद् व्यवस्थापन समितिबीच “Gallery Walk” कार्यक्रम संचालन गरिएको छ । यस कार्यक्रमले समुदायबीच भएका असल अभ्यास, अनुभव, ज्ञान र नवप्रवर्तनको आदान–प्रदान गर्दै विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ।
साझेदारी, सहकार्य र सामूहिक सिकाइमार्फत सुरक्षित, सक्षम र उत्थानशील बेलौरी निर्माण गर्ने हाम्रो साझा अभियानलाई अझ सुदृढ बनाऔँ। 💚
“समुदाय सशक्तीकरण, ज्ञान आदान–प्रदान तथा नवप्रवर्तनबाट दिगो र उत्थानशील भविष्य निर्माण।”
कार्यक्रम संचालनका लागि आर्थिक सहयोग गर्नु हुने पेसवान - Peswan र practical action लाई धन्यवाद ।

विपद्को समयमा मानसिक स्वास्थ्यको ख्याल गरौं ।
30/08/2026

विपद्को समयमा मानसिक स्वास्थ्यको ख्याल गरौं ।

Address

Belauri Kanchanpur
Kanchanpur

Alerts

Be the first to know and let us send you an email when LEOC बेलौरी नगरपालिका कंचनपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share