करन सिंह पाल

करन सिंह पाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from करन सिंह पाल, Mahendranagar Kanchanpur, Kanchanpur.
(1)

Karan Singh Pal is the CEO of PC Paradise & Happy Technical Colledge. “PC Paradise” has an extensive background in product development and operations for telecom network management and has consulted for companies on compliance strategy, audit policy and automated reporting processes. A leading expert on IT compliance with over 20 years experience in IT-control and operations, PC Paradise is a frequent speaker on topics including security breaches, big data analytics, audit and compliance, and IT forensics.

श्री ५ महाराजधिराज सरकार ज्ञानेन्द्र बिर बिक्रम शाहदेव सरकारलाई रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी बाट हुन गएको ...
27/08/2026

श्री ५ महाराजधिराज सरकार ज्ञानेन्द्र बिर बिक्रम शाहदेव सरकारलाई रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी बाट हुन गएको जनधनको क्षतीले अत्यन्त चिन्तित तुल्याएको छ | रास्ट्रीय दुखको यस घडीमा महाराजधिराज सरकारले बाढी पहिरोमा परी अप्ठेरोमा परेका नेपाली जनताको उद्दार कार्यका लागी भनी हिमानी ट्रस्ट मार्फत नेपाल सरकारको उद्धार कोष मा २ करोड रुपैयाँ सहयोग गरीबक्सेको छ |

धन्यवाद सरकार🙏🙏श्री ५ ज्ञानेन्द्र सरकारले हिमानी ट्रष्ट द्वारा रु २ करोड नगद सहयोग र अन्य आपतकाली राहात सामान सहयोग गरीब...
27/08/2026

धन्यवाद सरकार🙏🙏
श्री ५ ज्ञानेन्द्र सरकारले हिमानी ट्रष्ट द्वारा रु २ करोड नगद सहयोग र अन्य आपतकाली राहात सामान सहयोग गरीबक्सेको छन !!🇳🇵👑 कता गए राजा निरंकुश हुन भनेर अफवा फैलाउने आतङ्कारिहरु

जेन्जी राजा हृदयेन्द्र शाह को नयाँ लुक्सको अहिले निकै चर्चा छ ?
26/08/2026

जेन्जी राजा हृदयेन्द्र शाह को नयाँ लुक्सको अहिले निकै चर्चा छ ?

20/08/2026

दुर्गा प्रसाईंको घरभित्रै एउटा अस्थायी प्रहरी चौकी खोलिदेऊ सरकार! 😂

15/08/2026
14/08/2026

दार्चुला लेकम ६ बस्ने बर्ष २७ काे सुनिल खत्री बनबसा पुलबाट करिब २:३० बजे तिर महाकाली नदिमा हा*म फालेर बेपत्ता भएका छन । घटना थाहा पाउना साथ नेपाल प्रहरी तथा ससत्र प्रहरीकाे टाेली घटना स्थल पुगिसक्नु भएकाे छ । अहिले निजकाे खाेजी कार्य जारी छ ।

Address

Mahendranagar Kanchanpur
Kanchanpur
10400

Alerts

Be the first to know and let us send you an email when करन सिंह पाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share