खुशी बाँडे खुशी बड्छ

खुशी बाँडे खुशी बड्छ आफैलाई प्रोत्साहन गर्दै आर्थिक सम्वृद्धि, नेतृत्वक्षमता र निस्वार्थ सेवा गर्नु

दक्षिणकाली नगरपालिका भित्रका विभिन्न मा.वि विद्यालयबाट २०८० को SEE परिक्षा पछि आफ्नै नगरभित्र तपाईको भविश्यको लागि आत्मव...
25/03/2024

दक्षिणकाली नगरपालिका भित्रका विभिन्न मा.वि विद्यालयबाट २०८० को SEE परिक्षा पछि आफ्नै नगरभित्र तपाईको भविश्यको लागि आत्मविश्वास बढाउन र भविष्य निर्माणको योजना बनाउने क्षमता विकास सम्बन्धी विभिन्न तालिमहरु संचालन हुन लागिरहेको हुँदा आफ्नो सिट सुरक्षित गर्न सक्नु हुनेछ ।
फर्म भरिसक्नु पर्ने अन्तिम मिति २०८१ बैशाख १० गतेसम्म ।
दीपश्री क्रिएटिभ मिडिया फर्पिङ शाखा
www.deepshree.com
९८४९३००१८६
SEE परिक्षाको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

11/03/2024

विस्तृत जानकारी र प्रभावकारी भाषण गर्न चाहानुहुन्छ भने हामीलाई सम्झन सक्नु हुनेछ । विगत १५ बर्ष देखी भाषणकला प्र...

22/10/2022
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीज्यूले खुशी बाँडे खुशी बढ्छ अभियान निक्कै राम्रो र...
16/06/2021

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीज्यूले खुशी बाँडे खुशी बढ्छ अभियान निक्कै राम्रो रहेको बताउनु भयो । साथै यसको लागि सहकार्य गरी अगाडी बढ्न आफु तत्पर रहेको पनि बताउनु भयो । साथै विभिन्न शाखा प्रमुखज्यूहरुले पनि यो अभियान र यसको योजना निक्कै राम्रो रहेको बताउनु भयो । यस अभियानलाई ७७ वटै जिल्लामा पु¥याउन आफुहरु निक्कै उत्सुक भएको बताइरहनु हुँदा हामी निक्कै खुशी भएका छौं । सबैमा कृतज्ञता व्यक्त गर्दछु । यो हामी सबैको अभियान हो – खुशी बाँडे खुशी बढ्छ

Address

Kathmandu
Kalimati
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when खुशी बाँडे खुशी बड्छ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category