महावै गाँउपालिका वडा न. २

  • Home
  • Nepal
  • Kalikot
  • महावै गाँउपालिका वडा न. २

महावै गाँउपालिका वडा न. २ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from महावै गाँउपालिका वडा न. २, Government Official, Mahawai RM, Ward-02, Oda, Kalikot.

01/09/2025

मिती : २०८२/०५/१६
समय : ८:३० बजे राती

सम्पुर्णमा रात्रीकालिन नमस्कार !
यो समय भर्षातको भएको र हिजो आज भारी वर्षा समेत भै रहेको हुँदा हाम्रो भौगोलिक बनावट अनुरुप जतिखेर जहाँ पनि जुन प्रकारको विपद जन्य क्षेती हुन सक्ने संभावना भएको ले महावै गाउँपालिका स्थानीय विपद व्यवस्थापन शाखाले तयार पारेको बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना २०८२ सम्बन्धी र अन्य विपद तथा प्रकोप सम्बन्धी बिपद व्यवस्थापन समितिमा तल उल्लेखित सदस्य ज्युहरु रहनु भएको जानकारी।
सरकार प्रमुख ज्युको आज्ञाले !!

- संयोजक पालिका अध्यक्ष ज्यु,
- सदस्य पालिका उपाध्यक्ष ज्यु
- सबै वडाका वडा अध्यक्ष ज्युहरु,
- प्रमुख प्रशासकिय अधिकृत ज्यु वा निमित्त प्रमुख प्रशासकिय अधिकृत ज्यु,
- पालिकामा कार्यरत संघ सस्थाका प्रतिनिधि ज्यु
- ओदा फाउन्डेसनका प्रतिनिधि ज्यु,
- प्रहरि चौकी प्रमुख तथा प्रतिनिधि ज्यु

नोट: यो आपतकालीन अवस्था र समय भयको हुदा जहिले जति खेर पनि तयारी तत्पर रहनु पर्ने हुनाले यो समय लाई अन्यथा न लिई जिम्मेवारी पुर्वक ठानी उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।

मालपोत कर तथा पसल होटल/समुह/फर्महरू नवीकरण गर्नुहुन सम्बन्धमा।महाबै गाउँपालिका २ नं. वडा कार्यालय ओदा, कालिकोट
24/08/2025

मालपोत कर तथा पसल होटल/समुह/फर्महरू नवीकरण गर्नुहुन सम्बन्धमा।

महाबै गाउँपालिका
२ नं. वडा कार्यालय
ओदा, कालिकोट

 #सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाँकी रहेका लाभग्राहीको सूची #नवीकरण हुने अन्तिम मिति : २०८२/०५/३१ गते सम्म  #नोट: न...
22/08/2025

#सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाँकी रहेका लाभग्राहीको सूची

#नवीकरण हुने अन्तिम मिति : २०८२/०५/३१ गते सम्म

#नोट: नवीकरण नभएको लाभग्राहीको स्वचालित रूपमा लागत कट्टा हुने जानकारी

महावै गाउँपालिका वडा नं २ मा आ व २०८१/०८२ को सार्वजनिक सुनुवाइ र २०८२/०८३ को वडा सभा र योजना तर्जुमा सम्पन्न
21/06/2025

महावै गाउँपालिका वडा नं २ मा आ व २०८१/०८२ को सार्वजनिक सुनुवाइ र २०८२/०८३ को वडा सभा र योजना तर्जुमा सम्पन्न

घर बीमा सम्बन्धमा
11/04/2025

घर बीमा सम्बन्धमा

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा
11/04/2025

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा

Address

Mahawai RM, Ward-02, Oda
Kalikot

Website

Alerts

Be the first to know and let us send you an email when महावै गाँउपालिका वडा न. २ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share