रास्कोट नगरपालिका ८ नं वडा कार्यालय - Raskot Municipality, Ward 8 Phukot

  • Home
  • Nepal
  • Kalikot
  • रास्कोट नगरपालिका ८ नं वडा कार्यालय - Raskot Municipality, Ward 8 Phukot

रास्कोट नगरपालिका ८ नं वडा कार्यालय  - Raskot Municipality, Ward 8 Phukot नेपालकाे कान्छाे जिल्ला भनेर चिनिने कालिकाेट जिल्लाकाे सबैभन्दा सानेा तर अति सुन्दर ,

कर बुझाउने सम्बन्धि अत्यन्तै जरुरी सुचना !!
02/06/2025

कर बुझाउने सम्बन्धि अत्यन्तै जरुरी सुचना !!

14/04/2025

🇳🇵🇳🇵🇳🇵नयाँ बर्ष २०८२ सालको पावन अवसरमा देश विदेशमा रहनु हुने सम्पुर्ण नेपाली आमा बुवा दाजुभाइ दिदिबहिनी साथिभाइ इस्टमित्र शुभचिन्तक तथा कर्मचारी सेवाग्राहीज्युहरु लगायत सबै सबैलाई हार्दिक मंगलमय शुभकामना!🌹

सबैको जिबनमा सुख, शान्ति ,समृद्धि शु-स्वास्थ्य दृघायु एवं उत्तर-उत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछु । 🌹🌹🌹♥️♥️


कर्ण प्रसाद बराल (अधिकृत छैटौं)
वडा सचिव
रास्कोट नगरपालिका वडा न.-८ कालिकोट
कर्णाली प्रदेश,नेपाल

04/04/2025

अहिले गयकाे भुकम्पकाे कारण ले कहि कतै क्षेति भयकाे भयमा तु सम्पर्क गर्नुहाेला । सम्पर्क -९८४८३०२६१९

🌹🌹🌹मालपोतकर /भुमिकर अनिवार्य बुझाउने सम्बन्धि सुचना !!
25/03/2025

🌹🌹🌹मालपोतकर /भुमिकर अनिवार्य बुझाउने सम्बन्धि सुचना !!

सुचना !!🌹🌹
09/03/2025

सुचना !!🌹🌹

17/02/2025

भाेलि मिति २०८१ साल फागुन महिनाकाे ६ गते सामाजिक सुरक्षा भत्ता वितरण वडा न , ८ मा वितरण हुने भएकाेले ६८ बर्ष माथि का लाभग्राही हरुलाई जानकारी गरिन्छ । थप जानकारी काे लागि ९८४८३०२६१९

13/02/2025

शुभ बिहानि !!! केहि दिन अफिसकाे कामकाजकाे शिलशिलामा बाहिर गयकाे र अाज बाट नियमित कामकाजमा फर्किएको ब्याहाेरा जानकारी गरिन्छ ।

05/01/2025
सुचना !!!🌹🌹🌹🌹🌹
30/10/2024

सुचना !!!🌹🌹🌹🌹🌹

सुचना !!!
20/10/2024

सुचना !!!

@ काेहि पनि बालबालिकाहरु नछुटुन !!                                                                    🙏रास्काेट नगरपालिक...
17/10/2024

@ काेहि पनि बालबालिकाहरु नछुटुन !! 🙏रास्काेट नगरपालिका वडा न -८काे महत्त्वपूर्ण सुचना !!! 🌹🌹🌹🙏👉️👉️
आ-आफ्नो टोलमा भोलि र पर्सि अर्थात यहि कार्तिक २ र ३ गते ६ महिना देखि ५ बर्ष सम्मका सम्पूर्ण बालबालिकाहरुलाइ "भिटामिन ए र जुकाको" औषधि खुवाउदै छ । आफ्नो बालबालिकाहरु लाई महिला स्वास्थ्य स्वयंसेबिका मार्फत खुवाउन नबिर्सिनु होला।

कर्ण प्रसाद बराल (वडा सचिव)
रास्काेट नपा.-८ कालिकाेट ।

@सार्वजनिक बिदा सम्बन्धमा !!!
17/10/2024

@सार्वजनिक बिदा सम्बन्धमा !!!

Address

Raskot Municipality Kalikot
Kalikot

Alerts

Be the first to know and let us send you an email when रास्कोट नगरपालिका ८ नं वडा कार्यालय - Raskot Municipality, Ward 8 Phukot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to रास्कोट नगरपालिका ८ नं वडा कार्यालय - Raskot Municipality, Ward 8 Phukot:

Share