16/09/2025
सबै प्रधानमन्त्री, मन्त्री, सांसद, सबै तहका नेता, मेयर, उपमेयर, वडा अध्यक्ष, एक एक कर्मचारी, पुलिस प्रशासन, आयोग प्रमुख, न्यायाधीश, सरकारी वकिल, लगायत ठूला ठूला व्यापारी, निर्माण कम्पनी, र आर्मी सबैको सम्पत्ति सात पुस्ते छानबिन नभए यो आन्दोलनले सार्थकता पाउँदैन। यो सबै चुनाव अघि गरिनु पर्छ।
आ-आफ्नो ठाउँबाट आवाज उठाऔं।।