महागढीमाई फाउण्डेशन नेपाल, MGF-Nepal

  • Home
  • Nepal
  • Kalaiya
  • महागढीमाई फाउण्डेशन नेपाल, MGF-Nepal

महागढीमाई फाउण्डेशन नेपाल, MGF-Nepal MGF-Nepal is non-profitable, non-government, non-political organization. Email us for any query.

महागढीमाई फाउण्डेशन नेपाल, MGF-Nepal का वरिष्ठ सल्लाहकार मा. इ. Arvind Sah  ज्यू राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को केन...
26/06/2026

महागढीमाई फाउण्डेशन नेपाल, MGF-Nepal का वरिष्ठ सल्लाहकार मा. इ. Arvind Sah ज्यू राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। 🌹

अत्यन्त जरुरी रक्त आवश्यक रक्त समूह: O Positive (O+) अस्पताल: कलैया सबमेट्रो सिटी हस्पिटल प्रा. लि. बिरामीको उमेर: ५५ वर...
25/06/2026

अत्यन्त जरुरी रक्त आवश्यक

रक्त समूह: O Positive (O+)
अस्पताल: कलैया सबमेट्रो सिटी हस्पिटल प्रा. लि.
बिरामीको उमेर: ५५ वर्ष
समस्या: एनिमिया (रक्तअल्पता)
स्थान: कलैया

O+ रक्त समूह भएका इच्छुक महानुभावहरूले कृपया तत्काल रक्तदान गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

📞 सम्पर्क नम्बर: 9745850048

18/06/2026

म हराएकी छु, मलाई चिन्नेहरू आउनुस्: जितपुर बसपार्कमा महिलाको भावुक आग्रह

17/06/2026

महागढीमाई नगरपालिका–१ मा एक किसानले करिब १५ कठ्ठा जमिनमा लगाएको बाली रातिको समयमा अपरिचित व्यक्तिहरूद्वारा पूर्ण रूपमा नष्ट गरिएको दुःखद घटना सार्वजनिक भएको छ। किसानको महिनौंको मेहनत र आशामाथि गरिएको यस्तो अमानवीय कार्य अत्यन्त निन्दनीय र दुःखद छ। आखिर कस्तो मानसिकता भएका व्यक्तिहरूले अर्काको पसिना र परिश्रमलाई यसरी नष्ट गर्न सक्छन्? यस्ता अपराधीलाई पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुन आवश्यक छ। किसानको श्रम र अधिकारको संरक्षण हुनु आजको प्रमुख आवश्यकता हो।

12/06/2026

मा. Arvind Sah ज्यु ले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका महत्वपूर्ण विषयहरू आज सम्माननीय सभामुख समक्ष राख्नु भएको छ:

• मल अभावसँगै ढुवानी समस्याले उपलब्ध मलसमेत गोदाममै थन्किएको विषयमा ध्यानाकर्षण।
• करोडौं खर्च भएका डिप ट्युबवेल तथा सिँचाइ आयोजना सञ्चालनविहीन भएकाले छानबिनको माग।
• शिक्षा क्षेत्रमा शिक्षक दरबन्दी अभाव, कमजोर पूर्वाधार तथा राजनीतिक हस्तक्षेप अन्त्य गर्न आग्रह।
• प्रदेशिक अस्पताल कलैयामा जनशक्ति, उपकरण, भवन तथा औषधि अभाव समाधानको आवश्यकता औंल्याइयो।
• कलैया मालपोतको अनलाइन सेवा प्रभावकारी बनाउन तथा सेवाग्राहीको सास्ती अन्त्य गर्न अनुरोध।

जनतासँग प्रत्यक्ष जोडिएका यी समस्याको शीघ्र समाधानका लागि सम्बन्धित मन्त्रालयहरूको विशेष ध्यानाकर्षण गराउनु भएकाे छ।

#जनताको_आवाज #संसद #सुशासन

 #हार्दिक_धन्यवाद_तथा_आभार 🙏पक्षघात (Paralysis) रोगबाट पीडित  #श्री_सिकिन्द्र_साह_कानु (गोरख) को उपचार सहयोगार्थ सञ्चालि...
12/06/2026

#हार्दिक_धन्यवाद_तथा_आभार 🙏

पक्षघात (Paralysis) रोगबाट पीडित #श्री_सिकिन्द्र_साह_कानु (गोरख) को उपचार सहयोगार्थ सञ्चालित जीवन बचाउने अभियान मा रु. १०००/- आर्थिक सहयोग प्रदान गर्नुहुने समाजसेवी युवा Mithlesh Prasad Kuswaha ज्यूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। 🙏

उहाँले प्रदान गर्नुभएको अमूल्य सहयोगले पीडितको उपचारमा महत्वपूर्ण टेवा पुग्नुका साथै परिवारमा आशा, हौसला र आत्मविश्वास थपेको छ। मानवताप्रति देखाउनुभएको सद्भाव, सहयोगी भावना तथा उदारताप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौं।
#हार्दिक_धन्यवाद_मानवतासेवा_सहयोग_अभियान
#जीवन_बचाउने_अभियान
🙏❤️

 #हार्दिक_धन्यवाद_तथा_आभार 🙏पक्षघात (Paralysis) रोगबाट पीडित  #श्री_सिकिन्द्र_साह_कानु (गोरख) को उपचार सहयोगार्थ सञ्चालि...
11/06/2026

#हार्दिक_धन्यवाद_तथा_आभार 🙏

पक्षघात (Paralysis) रोगबाट पीडित #श्री_सिकिन्द्र_साह_कानु (गोरख) को उपचार सहयोगार्थ सञ्चालित जीवन बचाउने अभियान मा रु. १०००/- आर्थिक सहयोग प्रदान गर्नुहुने समाजसेवी युवा Sachin Chaurasiya ज्यूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। 🙏

उहाँले प्रदान गर्नुभएको अमूल्य सहयोगले पीडितको उपचारमा महत्वपूर्ण टेवा पुग्नुका साथै परिवारमा आशा, हौसला र आत्मविश्वास थपेको छ। मानवताप्रति देखाउनुभएको सद्भाव, सहयोगी भावना तथा उदारताप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौं।
#हार्दिक_धन्यवाद_मानवतासेवा_सहयोग_अभियान
#जीवन_बचाउने_अभियान
🙏❤️

🙏❤️  #हार्दिक_धन्यवाद_तथा_आभार ❤️🙏पक्षघात (Paralysis) रोगबाट पीडित  #श्री_सिकिन्द्र_साह_कानु (गोरख) को उपचार सहयोगार्थ स...
11/06/2026

🙏❤️ #हार्दिक_धन्यवाद_तथा_आभार ❤️🙏

पक्षघात (Paralysis) रोगबाट पीडित #श्री_सिकिन्द्र_साह_कानु (गोरख) को उपचार सहयोगार्थ सञ्चालन गरिएको जीवन बचाउने अभियानमा रु. १,०५०/- आर्थिक सहयोग प्रदान गर्नुहुने समाजसेवी युवा Sunil Kushwaha ज्यूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। 🙏

उहाँले प्रदान गर्नुभएको अमूल्य सहयोगले बिरामीको उपचारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौं। मानवता, सामाजिक उत्तरदायित्व तथा सेवाभावको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै कठिन परिस्थितिमा देखाउनुभएको सहयोगी भावना र उदार हृदयका लागि पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौं। ❤️

ईश्वरले तपाईंलाई सुस्वास्थ्य, सुख, शान्ति र निरन्तर प्रगतिका साथ अगाडि बढ्ने शक्ति प्रदान गरून् भन्ने शुभकामना व्यक्त गर्दछौं।

 #हार्दिक_धन्यवाद_तथा_आभार पक्षघात (Paralysis) रोगबाट पीडित  #श्री_सिकिन्द्र_साह_कानु (गोरख) को उपचार सहयोगार्थ सञ्चालन ...
11/06/2026

#हार्दिक_धन्यवाद_तथा_आभार

पक्षघात (Paralysis) रोगबाट पीडित #श्री_सिकिन्द्र_साह_कानु (गोरख) को उपचार सहयोगार्थ सञ्चालन गरिएको जीवन बचाउने अभियानमा रु.१०००/- आर्थिक सहयोग प्रदान गर्नुहुने समाजसेवी युवा # सचिन चौरसिया ज्यूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। 🙏
उहाँले प्रदान गर्नुभएको सहयोगले उपचार प्रक्रियामा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौं। कठिन परिस्थितिमा देखाउनुभएको मानवीय संवेदना, सहयोगी भावना तथा उदारताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

मानवताप्रति देखाउनुभएको सद्भाव, सामाजिक उत्तरदायित्व तथा सेवाभावका लागि पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंको यो सहयोग पीडित परिवारका लागि ठूलो हौसला र आशाको आधार बनेको छ। 🙏❤️

🙏❤️

 #हार्दिक_धन्यवाद_तथा_आभार पक्षघात (Paralysis) रोगबाट पीडित  #श्री_सिकिन्द्र_साह_कानु (गोरख) को उपचार सहयोगार्थ सञ्चालन ...
11/06/2026

#हार्दिक_धन्यवाद_तथा_आभार

पक्षघात (Paralysis) रोगबाट पीडित #श्री_सिकिन्द्र_साह_कानु (गोरख) को उपचार सहयोगार्थ सञ्चालन गरिएको जीवन बचाउने अभियानमा रु. १०००/- आर्थिक सहयोग प्रदान गर्नुहुने समाजसेवी युवा तथा जिल्ला परियोजना बागमती सेवा समाज नेपालको संयोजक
# बिहारी मेहता ज्यूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। 🙏
उहाँले प्रदान गर्नुभएको सहयोगले उपचार प्रक्रियामा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौं। कठिन परिस्थितिमा देखाउनुभएको मानवीय संवेदना, सहयोगी भावना तथा उदारताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

मानवताप्रति देखाउनुभएको सद्भाव, सामाजिक उत्तरदायित्व तथा सेवाभावका लागि पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंको यो सहयोग पीडित परिवारका लागि ठूलो हौसला र आशाको आधार बनेको छ। 🙏❤️

🙏❤️

Address

Mahagadhimai 44400
Kalaiya
44407

Alerts

Be the first to know and let us send you an email when महागढीमाई फाउण्डेशन नेपाल, MGF-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to महागढीमाई फाउण्डेशन नेपाल, MGF-Nepal:

Share

Category