गढ़ीमाई यूथ सोसाईटी, GYS

गढ़ीमाई यूथ सोसाईटी, GYS Non profitable & Non political organization

NPL 2024 का फाईनल बिजेता जनकपुर बोल्टस का टिम हाम्रो महागढिमाई नगरपालिकामा आउनु भएको हुनाले ईक्छुक स्वागत गर्ने व्यक्ति ...
29/12/2024

NPL 2024 का फाईनल बिजेता जनकपुर बोल्टस का टिम हाम्रो महागढिमाई नगरपालिकामा आउनु भएको हुनाले ईक्छुक स्वागत गर्ने व्यक्ति वा सस्थाले समयमै उपस्थित भई सोभा बढाईदिनको लागि ,हाम्रो मधेश प्रदेशको मान समान तथा पहिचान कायम गरदिनको लागि हार्दिक अनुरोधको साथ यो सुचना जानकारि गरिन्छ।
समय : १२ बजे भित्र
मिति :२०८१/९/१४ गते
स्थान : महागढिमाई नगरपालिकाे कार्यलय भवन ,

शिघ्र स्वास्थ्य लाभको कामना !!!जसपा नेपाल बाराका जिल्ला अध्यक्ष अत्यन्तै सरल शालिन ब्यक्तित्वका धानी आदरणीय रामबाबु यादव...
15/11/2024

शिघ्र स्वास्थ्य लाभको कामना !!!
जसपा नेपाल बाराका जिल्ला अध्यक्ष अत्यन्तै सरल शालिन ब्यक्तित्वका धानी आदरणीय रामबाबु यादव सरलाई उच्च रक्तचापका कारण मस्तिष्क घात भैइ वहालाई थप उपचारका लागि काठमाडौं लगिएकोले वहाको शिघ्र स्वास्थ लाभको कामना गर्दछु ।🙏🙏🙏🙏🙏🙏🙏🙏🤲🤲🤲🤲
get well soon...❣️

01/10/2024
RK GROUPS काे CEO महागढिमाई ०१ निवाशी समाजसेवी , युवा शिक्षित ,बुद्धिजिवि  राकेश प्रसाद महतो आज NRNA MALAYSIAकाे अध्यक्ष...
07/09/2024

RK GROUPS काे CEO महागढिमाई ०१ निवाशी समाजसेवी , युवा शिक्षित ,बुद्धिजिवि राकेश प्रसाद महतो आज NRNA MALAYSIAकाे अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसहमती वटा चयन हुनु भयेकोमा हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना ब्यक्त गर्दछौ।

🥰🥰
08/07/2024

🥰🥰

 #श्री_गढ़ीमाई_पंचवर्षीय_मेला_२०८१_को_पुर्ण_कार्यक्रमहरु*यस वर्ष को मेला एकदमैई हलोहुलास, शान्तिपूर्ण र सुबिधायुक्त मेला...
26/06/2024

#श्री_गढ़ीमाई_पंचवर्षीय_मेला_२०८१_को_पुर्ण_कार्यक्रमहरु*

यस वर्ष को मेला एकदमैई हलोहुलास, शान्तिपूर्ण र सुबिधायुक्त मेला लागने छ।

।शेअर गरी सबै लाई जानकारी गरीदिनू हुन अनुरोध छ।

हृदयदेखि धन्यवाद मधेस प्रदेश सरकार स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिहं जयूलाई,महागढिमाई नगरपालिकामा स्वास्थ्य पार्क नि...
21/06/2024

हृदयदेखि धन्यवाद मधेस प्रदेश सरकार स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिहं जयूलाई,महागढिमाई नगरपालिकामा स्वास्थ्य पार्क निर्माण कार्य गर्नको निम्ति ४० लाख बजेट रातो बुकमा राखदिनुभएकोमा धेरै धेरै धन्यवाद प्रकट गर्दछु।
हार्दिक बधाई तथा धन्यबाद सहयोगी र सल्लहकार हात लाई ❣️❣️

प्रस्ताव कर्ता: गढिमाई युथ सोसाईटी
बिशेष सहयोगी :मुकेश कुशवाहा
सल्लाहकार :नेजाबु अंसारी( सर)

16/05/2024

धेरै भक्तजनहरूको जिज्ञासा थियो की गढीमाई मेला 2081 कहिले लाग छ।
हामी यो पेज को मार्फत गढ़ीमाई मेला 2081 को कार्यक्रम मिती हाली जानकारी गराएका छौ।
2081/08/01 (2024/11/16) देखि
2081/08/30(2024/12/15) सम्म एक महिनाको मेला लागने छ।

बिशेस पुजा

राङ्गा बलि 2081/08/23 (2024/12/08)

बोका बलि 2081/08/24 (2024/12/09)

पोस्ट शेर गरी सबैलाई जानकारी गरीदिनु हुन हार्दिक अनुरोध छ।

21/02/2024

बरियारपुरको गरिब जनताहरु भन्छ : हामी जग्गा किने तर लालपुर्जा पाएन मंगल चौरसिया हामी संग पैसा लिए र जगा आफ्नो नाममा पास गरे, भन्दै जनताहरु मिडियामा आए ।

आजको दिन यस सस्ताका अध्यक्ष  #श्री_सोनु_कुमार_गुप्ता जी को जन्म दिन परेको हुनाले हाम्रो सस्ताका सम्पुर्ण परिवार ‌को तर्फ...
30/12/2023

आजको दिन यस सस्ताका अध्यक्ष #श्री_सोनु_कुमार_गुप्ता जी को जन्म दिन परेको हुनाले हाम्रो सस्ताका सम्पुर्ण परिवार ‌को तर्फ बाट यस
जन्मदिनको शुभ अवसरमा सुख, शान्ति, समृध्दी उत्तरोतर प्रगति एवम् आरोग्य सु-स्वास्थ्यमय र ऐश्वर्या दीर्घ जीवनका लागि हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ।

30/12/2023

आजको दिन यस सस्ताका अध्यक्ष श्री सोनु गुप्ता जी को जन्म दिन परेको हुनाले हाम्रो सस्ताका सम्पुर्ण परिवार ‌को तर्फ बाट यस
जन्मदिनको शुभ अवसरमा सुख, शान्ति, समृध्दी उत्तरोतर प्रगति एवम् आरोग्य सु-स्वास्थ्यमय र ऐश्वर्या दीर्घ जीवनका लागि हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ।

गढ़ीमाई यूथ सोसाईटी, GYS  को वरिष्ठ सल्लाहकार तथा युवाहरूको ढुकढुकी बिजय चौरसिया ज्यु नेपाल पशुपंछी औषधि ब्यवसायी संघ मध...
27/12/2023

गढ़ीमाई यूथ सोसाईटी, GYS को वरिष्ठ सल्लाहकार तथा युवाहरूको ढुकढुकी बिजय चौरसिया ज्यु नेपाल पशुपंछी औषधि ब्यवसायी संघ मधेश प्रदेश को दोस्रो अधिवेशन तथा पांचौ साधारण सभा बाट सर्वसहमति ले निर्विरोध प्रथम‌ उपाध्यक्ष मा चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।।।

Address

Maha Gadhimai Municipality/02, Bariyarpur Bazzar
Kalaiya

Website

Alerts

Be the first to know and let us send you an email when गढ़ीमाई यूथ सोसाईटी, GYS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category