Bhojpur Yakata Samaj

Bhojpur Yakata Samaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhojpur Yakata Samaj, Social service, Dhangadi, Kailali.

भोजपुर एकता समाजका मजबुत सद्स्यहरु।।
12/06/2025

भोजपुर एकता समाजका मजबुत सद्स्यहरु।।

18/10/2024

हाम्रो भोजपुर गाउको ड्रोन बाट लियको भिडियो कस्तो छ हेरेर माया गरिदिनुहोला।।

यो स्थान हाम्रो वडा न.3 भोजपुर गाउको (मोहनयल माडु थान्)हो l जुन बिगत धेरै बर्स पहेले बाट यो हाम्रा पुर्खाले जोगायर अहेले...
16/10/2024

यो स्थान हाम्रो वडा न.3 भोजपुर गाउको (मोहनयल माडु थान्)हो l जुन बिगत धेरै बर्स पहेले बाट यो हाम्रा पुर्खाले जोगायर अहेले सम्म यतिको अव्स्थामा सुरक्षित राखिदियका थिय र अब हामिले यो (थान) लाई उचित तरिकाले एउटा मन्दिरको निर्मण गर्ने योजना यस (भोजपुर एकता समाज)ले अगाडि बडाई रहेको हुदा आ आफ्नो तर्फ बाट आर्थिक तथा सल्लहा दिनुहुन सम्पुर्न भोजपुर सामज तथा सहयोगि मन हरुलै हिर्दय देखि अनुरोध गर्दछु।।।

16/10/2024

सम्पुर्न मा नमस्कार हामिले यो भोजपुर एकता समाज करिब 3 बर्स देखि whattshop group म join भैइ हाल अहेले सम्म मुम्बै (india ) बाट सन्चालन भैराखेको हुदा अब देखि नेपाल बाट पनि Offical तरिकाले page बाट पनि सन्चालन भयको सम्पुर्न सद्स्य लाई जानकारि गराउदै (समाज मा घटेका घट्ना र भयका समस्य को समाधन गर्ने उद्सय लियर हामिले यो (भोजपुर एकता समाज ) निर्मन गरेका छौ

Address

Dhangadi
Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Bhojpur Yakata Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category